टाइगर प्यालेस दुई महिनाभित्र पूर्ण सञ्चालनमा आउने

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५, कोटिहवास्थित टाइगर प्यालेस रिसोर्ट नयाँ व्यवस्थापनसहित दुई महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । यसअघि सिल्भर हेरिटेज गु्रपले आफ्नो सहायक कम्पनी सिल्भर हेरिटेजमार्फत सञ्चालन गर्दै आएको थियो ।...

सम्बन्धित सामग्री

टाइगर प्यालेसभित्र २३ कट्ठा जग्गा सरकारी

रूपन्देहीको टाइगर प्यालेस होटलको भौतिक संरचना बनेको करिब २३ कट्ठा जग्गा सार्वजनिक भएको अदालतले ठहर गरेको छ।...

टाइगर प्यालेस रिसोर्ट किनबेच शंकास्पद

लामो समयदेखि विवादमा रहेको ‘टाइगर प्यालेस रिसोर्ट’ खरिदविक्री शंकास्पद देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेको छ। रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित पाँचतारे रिसोर्ट टाइगर प्यालेस रिसोर्ट हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकले सञ्चालन गर्ने...

टाइगर प्यालेस होटल दुई महिनामा सञ्चालनमा आउने

लुम्बिनी- रुपन्देहीको तिलोत्तमामा रहेको पाँचतारे टाइगर प्यालेस रिसोर्ट नयाँ व्यवस्थापनसहित दुई महिनाभित्र सञ्चालनमा आउने भएको छ । नयाँ लगानीकर्ताका रुपमा आएको हिमालयन टाइगर इन्भेष्टमेन्ट इङ्कले दुई महिनाभित्र पूर्ण क्षमतामा सञ्चालन गर्ने योजनासहित काम अघि बढाएको जनाएको छ । गैरआवासीय नेपालीको समूहले स्थापना गरेको हिमालयन टाइगर इन्भेष्टमेन्ट इङ्कले अष्ट्रेलियाली कम्पनी सिल्भर हेरिटेज लिमिटेडको सम्पूर्ण शेयर स्वामित्व […]

गैरआवासीय नेपालीले खरिद गरे टाइगर प्यालेस रिसोर्ट

काठमाडौं- भैरहवामा रहेको टाइगर प्यालेस पाँचतारे रिसोर्ट गैरआवासीय नेपालीहरुले खरिद गरेका छन् । अमेरिकामा हायात, होलिडे इनलगायतका चेन होटलहरु सञ्चालन गरिरहेका एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदी, युकेमा होलीकाउ लगायत सञ्चालन गरिरहेका एनआरएनए अध्यक्ष कुल आचार्य, महासचिव केशव पौडेल, एनआरएनए क्यानडाका अध्यक्ष दीपक गौतम लगायतका एनआरएनएको समूहले उक्त रिसोर्ट खरिद गरेको हो । सुवेदी अध्यक्ष […]

अमेरिकामा चेन होटेल ब्रान्ड चलाइरहेको समूहले किन्यो भैरहवाको टाइगर प्यालेस

२३ साउन, काठमाडौं । भैरहवाको पाँचतारे टाइगर प्यालेस रिसोर्ट लामो समयदेखि अमेरिकामा हायात, होलिडे इनलगायत होटेल चलाइहेका बुद्धिसागर सुवेदीलगायतको समूहले खरिद गरेको छ । सुवेदी अध्यक्ष रहेको हिमालयन टाइगर इन्भेष्टमेन्ट एलएलसी कम्पनीले टाइगर प्यालेसको लगानीकर्ता कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट कम्पनी खरिद गरेको हो । हिमालयन टाइगर कम्पनी अमेरिकाको डेलावेयरमा दर्ता छ । टाइगर प्यालेसमा करिब […]

टाइगर प्यालेस रिसोर्टको जग्गा हदबन्दीभन्दा बढी, छानविन गर्दै सरकार

३ जेठ, काठमाडौं । मालपोत कार्यालय रुपन्देहीले भैरहवाको टाइगर प्यालेस रिसोर्टले हदबन्दीभन्दा बढी जग्गा राखेको ठहरसहित जफत गर्ने प्रक्रिया अघि बढाएको छ । उजुरी परेपछि अध्ययन गर्दै जाँदा हदबन्दीभन्दा बढी जग्गा राखेको भेटिएकाले जग्गा रोक्का राखेको हो । भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक पद्मनिधि सोतीले हदबन्दीभन्दा बढी जग्गा भेटिएको पुष्टि गरे ।‘उजुरी परेको रहेछ, […]

अदालतको आदेशपछि टाइगर प्यालेस रिसोर्ट संकटमा

जिल्ला अदालत रुपन्देहीले सार्वजनिक जमिन मिचेको ठहर गरेपछि क्यासिनोसहितको पाँचतारे रिसोर्ट टाइगर प्यालेस रिसोर्ट संकटमा परेको छ । अदालतको आदेशसँगै वैदेशिक लगानीको यो रिसोर्ट संकटमा देखिएको हो । रुपन्देहीको तिलोत्तमा नगरको कोटीहवामा रहेको टाइगरले सरकारी जग्गा (सार्वजनिक कुलो) मिचेर विभिन्न पूर्वाधार निर्माण गरेको भन्दै लुम्बिनी नलकुप उपभोक्ता संघ रुपन्देहीको तर्फबाट अध्यक्ष थानेश्वर घिमिरेले रिसोर्ट सञ्चालकविरुद्ध […]

टाइगर प्यालेस होटल फेरि विवादमा

सरकारी जग्गा हडपेको आरोप लागेको भैरहवाको टाइगर प्यालेस होटल फेरि विवादमा तानिएको छ। यस होटलमा सिल्भर हेरिटेज ग्रुपको लगानी रहेको छ।...

विवादित ‘टाइगर प्यालेस ’ होटलमा प्राइम बैंकको शङ्कास्पद लगानी

भैरहवास्थित निर्माणाधीन तर विवादित होटल ‘टाइगर प्यालेस’ मा प्राइम बैंकको शङ्कास्पद लगानी देखिएको छ । हङकङमा हेडक्वर्टर सिल्भर हेरिटेज लिमिटेडद्वारा निर्माणाधीन सो होटलको लगानीबारे विवाद चलिरहेकै बेला यता प्राइम बैंकले भने आँखा चिम्लिएर लगानी गरेको पाइएको हो ।नेपालमा पर्यटन पूर्वाधार तथा जलविद्युतमा लगानी गर्ने उद्देश्यसहित भित्रिएको सिल्भर हेरिटेज ईन्भेस्टमेन्ट प्रालिले नेपाली लगानीकर्तासँग साझेदारी गरेर केही समय अघि कम्पनी दर्ता गरेको थियो । होटल पर्यटन क्षेत्रमा काम गर्ने भन्द