लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घेराउमा परे

दाङ- लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी घेराउमा परेका छन्। वडाअध्यक्षसहित कार्यपालिका सदस्य र आन्दाेलनरत कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत डाँगीकाे सरुवाकाे माग राख्दै लमही नगर विकास समिति घेराउ गरेका हुन्। आन्दाेलनमा उत्रिएकाहरुले डाँगीकाे नेम प्लेटसमेत ताेडफाेड गरेका छन्। डाँगी नगर विकास समितिकाे क्वाटरमा बसेकाे सूचना पाएपछि आन्दाेलनरत पक्ष घेराउमा पुगेका हुन्। गत आइतबारदेखि नै […]

सम्बन्धित सामग्री

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फरार

पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली फरार भएका छन् ।

दूध ढुवानीका लागि आफूले प्रयोग गर्दै आएको गाडी दिने प्रमुख प्रशासकीय अधिकृत !

लमजुङ – लमजुङको राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले आफूले प्रयोग गर्दै आएको गाडी दूध ढुवानीका लागि उपलब्ध गराउनुभएको छ । गाडीकाे अभावमा स्थानीय किसानलाई घरदेखि चिस्यान केन्द्रसम्म दूध ढुवानी गर्न समस्या भएकोले उनीहरूकाे सहजताका लागि आफूले प्रयोग गर्ने गाडी उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत सुयलले बताउनुभयो । ‘सवारी साधन नभएकाले समयमा ढूध ढुवानी गर्न नसक्दा सङ्कलन तथा वितरणमा थप समस्या भएको कारण गाडी उपलब्ध गराइएको हो’, उहाँले भन्नुभयो ।नेपाल सरकारको पूर्ण स्वामित्वमा र...

भ्रष्टाचार आरोपमा प्रमुख प्रशासकीय अधिकृत पौडेलविरुद्ध पाँच उजुरी

काठमाडौँ । रामेछापको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा एक गरी पाँच वटा उजुरी दर्ता भएको छ। अधिकृत पौडेलले मन्थली नगरपालिकामा रहेर विभिन्न योजनाका नाममा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारमा उजुरी दर्ता भएका छन्। त्यसमध्ये अख्तियारको टंगालस्थित कार्यालयमा तीन र बर्दिबासमा एक उजुरी […]

भ्रष्टाचार आरोपमा मन्थलीका प्रमुख प्रशासकीय अधिकृत पौडेलविरुद्ध पाँच उजुरी

मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चार र सम्पति शुद्धीकरण अनुसन्धान विभागमा एक गरी पाँच वटा उजुरी दर्ता भएको छ। अधिकृत पौडेलले मन्थली नगरपालिकामा रहेर विभिन्न...

प्रमुख प्रशासकीय अधिकृत आचार्यको आरोप : काँग्रेस र नेकपा एसले सरुवा गर्न खोजे

काठमाडौँ । घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्यले नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टी आफ्नो सरुवा गराउन लागिपरेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमा विगत एक महिनादेखि आफ्नो सरुवाको लागि काँग्रेस र एकीकृत समाजवादी पार्टी शक्ति केन्द्र धाइरहेको आरोप लगाएका हुन् । ‘नेपाली काँग्रेस र नेकपा समाजवादीका साथीहरू विगत १ महिनादेखि लगातार […]

प्रशासकीय अधिकृत एक महिनादेखि सम्पर्कविहीन, नगरपालिकाको सेवा ठप्प

बारा – बाराको पचरौता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत करिब एक महिनादेखि सम्पर्कविहीन छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव करिब एक महिनादेखि सम्पर्कविहीन भएपछि नगरपालिकाको अति आवश्यक सेवा समेत आजबाट बन्द भएको छ ।प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक बर्ष २०७९र८० को नगरसभा समेत भएको छैन । यस्तै, करारमा नयाँ कर्मचारी पदपुर्ति तथा करार नविकरण समेत नहुँदा […]

कोरोना संक्रमित प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङको निधन

झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको निधन भएको छ । कोरोना संक्रमणका कारण खाम्याहाङको निधन भएको प्रमुख जिल्ला अधिकारी श्रावणकुमार तिमल्सिनाले बताए । बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार गराइरहेका खाम्याहाङको आज २ बजेर ३० मिनेटमा निधन भएको थियो । बैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि उनी केही दिन क्वार्टरमा र दुई दिन नगरपालिकाले निर्माण गरेको आइसोलेसन सेन्टरमा बसेका थिए ।स्वास्थ्यमा थप समस्या देखिएपछि खाम्याहाङलाई  बैशाख १७

प्रमुख प्रशासकीय अधिकृत खाम्यहाङको कोरोना संक्रमणबाट मृत्यु

झापा। झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ। विर्तामोडस्थित बिएन्डसी हस्पिटलमा उपचाररत खाम्यहाङको आज २:३० बजे मृत्यु भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए। उनलाई वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो। उनलाई वैशाख १७ गतेदेखि उपचारका लागि बिएन्डसीमा भर्ना गरिएको थियो।