सिटिजन्स क्यापिटल लिमिटेडले योजना व्यवस्थापकको हैसियतमा “CRAMC 1” रेटिङ प्राप्त गरेको छ । नेपालको क्रेडिट रेटिङ संस्था ईक्रा नेपाल लिमिटेडले यसअघि प्रदान गरिएको “CRAMC 2” रेटिङलाई पुनरावलोकन गर्दै स्तरोन्नति गरी “CRAMC 1” मा पुर्याएको हो । ईक्रा नेपालले सिटिजन्स क्यापिटलको सुदृढ व्यवस्थापन संरचना, प्रभावकारी जोखिम व्यवस्थापन प्रणाली, सन्तुलित आन्तरिक नियन्त्रण व्यवस्था तथा लगानी व्यवस्थापन क्षमतामा […]
Kathmandu, Dec 28: The CPN (UML) has decided to submit a closed list of the candidates for the proportional representation (PR) in the upcoming March 5 election to House of Representatives.The first secretariat meeting of the UML since the party's 11th national congress took the decision in this regard on Sunday.
तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको संयुक्त प्रहरी टोलीले आज विभिन्न मुद्दामा फरार रहेका नौ प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न मुद्दामा फरार रहेका आठ र जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका एक जनालाई पक्राउ गरेको जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार पक्राउ पर्ने फरार […]
काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सेना परिचालन सम्बन्धमा राखेको अभिव्यक्तिलाई गलत तरिकाले व्याख्या गरिएको भन्दै आपत्ति जनाएको छ । आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि कुरा गर्दै उपमहासचिव लेखराज भट्टले यस्तो जानकारी दिएको हो । उनका अनुसार, अध्यक्ष ओलीले सेना परिचालनबारे राखेको कुरालाई बाहिर गलत ढंगले प्रचार गरिएको भन्दै […]
२०२५ को ११ महिनामा ३५ हजार ४४९ नेपाली गैर आप्रवासी भिसामा अमेरिका प्रवेश गरेको तथ्यांक अमेरिकी सरकारको इन्टरनेशनल ट्रेड एड्मििनिष्ट्रेशनले सार्वजनिक गरेको छ । नोभेम्बरको तथ्यांक प्रारम्भिकमात्र रहेको छ भने अन्य १० महिनाको तथ्यांक अन्तिम तथ्यांक रहेको छ । यो तथ्यांक आई ९४ को आधारमा गणना गरिएकाले कुनै नेपालीहरु बर्षमा १ पटकभन्दा बढी अमेरिका आएको […]
सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिकरानीमाथि भारतीय नागरिकलाई नागरिकता दिएको आरोप छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीको जाहेरीमा वादी नेपाल सरकार र प्रतिवादी रामविश्वास रायसमेत रहेको उक्त मुद्दामा वडाध्यक्ष मिक्रानीको संलग्नता देखिएपछि थप अनुसन्धान अघि बढाइएको हो । जिल्ला सरकारी वकिल […]