विश्व सिमसार दिवसका अवसरमा आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज विश्व सिमसार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो वर्षको सिमसार दिवसको नारा ’मानिस र प्रकृतिको लागि सिमसार कार्य’ भन्ने रहेको छ । सिमसार क्षेत्र पर्यावरण, जलचर, औषधि र कुन्दमूलका लागि उपयोगी मानिन्छ । सिमसारले बाढी, पहिरो, अतिवृष्टि अनि अनावृष्टिलाई पनि प्राकृतिक सुरक्षा दिन्छ । सिमसार क्षेत्रको दलदले माटोले […]