सिरहा–२ वाट गायक संगितकार मुरलीधर राप्रपाका उम्मेदवार

सिरहा – राष्ट्रिय प्रजातन्त्र पार्टीले गायक मुरलीधरलाई सिरहा क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएको छ। सिरहा क्षेत्र नम्बर २ का लागि राप्रपा सिरहा जिल्ला अध्यक्ष शम्भुप्रसाद यादव र क्षेत्रीय अध्यक्ष नयनबहादुर मोक्तानबाट आगमी निर्वाचनका लागि पार्टीका तर्फवाट टिकट पाएको गायक मुरलीधरले जानकारी दिएका हुन् । मुरलीधर केही दिनअगाडि मात्रै राजेन्द्रप्रसाद लिङदेन नेतृत्वको राप्रपामा प्रवेश गरेका थिए […]

सम्बन्धित सामग्री

सिरहा–२ बाट गायक/संगीतकार मुरलीधर राप्रपाका उम्मेदवार

राष्टिय प्रजातन्त्र पार्टीले गायक मुरलीधरलाई सिरहा क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएको छ। सिरहा क्षेत्र नम्बर २ का लागि राप्रपा सिरहा जिल्ला अध्यक्ष शम्भुप्रसाद यादव र क्षेत्रीय अध्यक्ष नयनबहादुर मोक्तानबाट आगामी निर्वाचनका लागि पार्टीका तर्फबाट टिकट पाएको गायक मुरलीधरले जानकारी दिएका हुन् ।मुरलीधर केही दिनअगाडि मात्रै राजेन्द्रप्रसाद लिङ्देन नेतृत्वको राप्रपामा प्रवेश गरेका थिए । सिरहाको औरही गाउँपालिका‌ ५ का उनी लामो समयदेखि मुम्बईमा बस्दै आएका थिए । उनी गायक तथा सङ्गीतकार पनि हुन ।&n

गायक मुरलीधर राप्रपा प्रवेश, सिरहाबाट प्रतिनिधिसभाका लागि उठ्ने

काठमाडौं । गायक मुरलीधर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । आज राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी केन्द्रीय कार्यालयमा उनलाई स्वागत गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका ‘उडायो सपना सबै हुरीले’, ‘निष्ठुरीले माया गरी आफैंलाई रोगी बनायो’, जस्ता गीत चर्चित छन् ।उनले उदितनारायण झासँग संयुक्त आवाजमा मुरलीधरले आमैले भन्थे धाराको पानी […]