अमेरिकाले प्रतिबन्ध लगाएपछि चीनले दियो प्रत्याक्रमणको चेतावनी

अमेरिकाले गरेको अनियन्त्रित गतिविधिको जवाफ फर्काउनका लागि प्रत्याक्रमण गर्ने चेतावनी चीनले दिएको छ ।  बेइजिङले मानवअधिकार उल्लंघन गरेको आरोप लगाउँदै विभिन्न चिनियाँ व्यक्ति र कम्पनीहरूमाथि अमेरिकाले प्रतिबन्धको घोषणा गरेपछि चीनको चेतावनी आएको हो । शुक्रवार अमेरिकाले चिनियाँसँगै म्यान्मार, उत्तर कोरिया र बंगलादेशका व्यक्ति र कम्पनीहरूमाथि पनि प्रतिबन्ध लगाएको थियो ।  चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनबिनले प्रतिबन्धलाई खराब कामको संज्ञा दिए ।  ‘अमेरिकालाई यस गलत निर्णय तत्काल फिर्ता लिन...

सम्बन्धित सामग्री

सिनजियाङका चिनियाँ सामग्रीमा अमेरिकी प्रतिबन्ध, चीनले दियो कडा प्रतिक्रिया

चीनको सिनजियाङ प्रान्तबाट आयातमा प्रतिबन्ध लगाउने अमेरिकी कानून मङ्गलबारबाट लागू भएको छ । बेइजिङले उइघुर अल्पसंख्यकहरूलाई जबरजस्ती श्रममा प्रयोग गरेका कारण अमेरिकाले यस्तो कदम चालेको हो ।

७५५ जना अमेरिकी कूटनीतिज्ञलाई रूसले दियो देश छाड्ने आदेश

रुसले ७५५ जना अमेरिकी कूटनीतिज्ञलाई देश छाड्ने आदेश दिएको छ। अमेरिकाले रुसमाथिको प्रतिबन्ध जारी राख्ने भएपछि राष्ट्रपति भ्लाद्मिर पुटिनले आगामी सेप्टेम्बरसम्ममा ती कूटनीतिज्ञलाई देश छाड्ने आदेश दिएका हुन्। गत शुक्रबार दुई देशबीच तत्काल सम्बन्ध सुधारिने छाँटकाँट नदेखेको बताउँदै पुटिनले सो निर्णय गरेका हुन्। यसपछि रुसमा ४५५ जना अमेरिकी कूटनीतिज्ञ रहनेछन्। कूटनीतिज्ञ निष्कासनको यो कदम आधुनिक…