पोखराको पर्यटन विकास गर्न युएसआइडीसँग समझदारी

कास्की, २३ कात्तिक : देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरालाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सहयोग पुर्याउने गरी आज एक समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । पोखरा महानगरपालिका र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) बीच पर्यटन, कृषि, र सूचनाप्रविधि क्षेत्रको विकासमा सघाउन प्राविधिक परामर्श सेवासम्बन्धी समझदारी भएको हो । समझदारीअनुसार पोखरालाई पर्यटकीय केन्द्रका रूपमा विकास […]

सम्बन्धित सामग्री

पोखराको पर्यटन विकासमा एडीबीको ७ अर्ब अनुदान

३१ भदौ, पोखरा । एसियाली विकास बैंक (एडीबी) ले पोखराको पर्यटन विकासमा ७ अर्ब रुपैयाँ भन्दा बढी लगानी गर्दैछ । दिगो पर्यटन विकास परियोजना अन्तर्गत विभिन्न १५ वटा योजना कार्यान्वयनका लागि एडीबीले पोखरा महानगरपालिकालाई ७ अर्ब रुपैयाँ अनुदान दिएको हो । १५ परियोजनामध्ये ७ वटा कार्यान्वयन प्रक्रियामा गएका छन् भने अन्य योजना टुंगो लाग्न बाँकी […]

पोखराको पर्यटन विकास, फोहोर र पार्किङ व्यवस्थापनबारे वृहत छलफल गर्दै एडीबी

पोखरा महानगरपालिका र एशियन डेभलपमेन्ट बैंक (एडिबि) का उच्च प्रतिनिधिबीच सोमबार काठमाडौंमा अनौपचारिक भेटवार्ता भएको छ ।