माओवादी केन्द्रको केन्द्रीय कमिटीमा प्रदेश १ बाट ३२ जना

१९ पुस, विराटनगर । माओवादी केन्द्रको केन्द्रीय कमिटीमा प्रदेश १ बाट ३२ जना परेका छन् । आठौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा ३२ जना निर्वाचित भएका हुन् । केन्द्रीय कमिटीमा परेका ३२ मध्ये १० जना नयाँ छन् । २२ जना पुरानै हुन् । केन्द्रीय कमिटीमा प्रदेश १ बाट गीता तिम्सिना (मोरङ), ममता ताजपुरिया (मोरङ), अमनलाल मोदी, धनमायाँ […]

सम्बन्धित सामग्री

तनहुँको मौरीबजारमा बस दुर्घटना हुँदा ३२ जना घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा यात्रुवाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस आज बिहान अनियन्त्रित भई सडकबाट खोलामा खसेको थियो । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । सत्र जनाको …

काठमाडौं महानगरका ३२ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

३२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्दै काठमाडौं महानगरपालिकाले ११औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ।

जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका-११ फुलबारी घर भई सोही महानगरपालिका-९ बास्तोलाथर बस्ने रमेश गुरुङको बेल बोट रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा गुरुङ सहित ६ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त रेष्टुरेन्टमा जुवातास खेलाई रहेको भन्ने सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय […]

नेपाल प्रहरीका ३२ जना एसपीको एसएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीको जनपद समूह तर्फका ३२ जना एसपीको एसएसपीमा बढुवा सिफारिस गरिएको छ । गृह सचिवको अध्यक्षताको बढुवा समितिले यो सिफारिस गरेको हो । समितिको आज बसेको बैठकले प्रहरी नियमावली २०७१ को नियम २४ को उपनियम ४ बमोजिम बढुवाको निर्णय गरेको हो । यी हुन बढुवाको सिफारिसमा परेकाहरु :

आज भेटिए ३२ जना संक्रमित, देशभर २१७ सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ३२ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ९४ जनामा गरिएको परीक्षणमा ३२ जना संक्रमित भेटिएका हुन्।मन्त्रालयको विवरणअनुसार पछिल्लो एक हप्ताको अवधिमा आज सबैभन्दा धेरै संक्रमित भेटिएका हुन्। शनिबार २० जना र आइतबार ९ जना संक्रमित भेटिएका थिए।यस्तै आज २३ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर २१७ जना संक्रिय संक्रमित रहेका छन् भने उपत्यकामा ६१ जना रहेका छन्। देशभर एकजना संक्रमित आइसियुमा उपचाररत छ

थप १५ जनामा कोरोना संक्रमण, ३२ जना संक्रमण मुक्त

काठमाडौं, ८ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ३२ जना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा संक्रिय संक्रमीतको संख्या २ सय ९८ रहेको छ । यस अवधीमा कोरोना संक्रमणका कारण मृतकको संख्या सुन्य रहेको छ ।

सप्तरीमा एसपीसहित ३२ जना प्रहरीलाई सम्मान

सप्तरी । लागू औषध नियन्त्रणमा सक्रियता देखाएको भन्दै सप्तरीका दुई प्रहरी उपरीक्षक (एसपी)सहित ३२ जना प्रहरीलाई सम्मान गरिएको छ । जिल्लाको बोदे बर्साइन नगरपालिकामा पक्षपातरहित वैकाशिक सशक्तीकरण (आइडिया नेपाल)ले आइतबार (आज) आयोजना गरेको लागू औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनीहरूलाई प्रशंसा पत्रसहित सम्मान गरिएको हो । सम्मानित हुनेमा सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्ले, सशस्त्र […]

अफगानिस्तानबाट ३२ जना नेपालीको उद्धार

काठमाडौँ – सरकारले अफगानिस्तानमा थप ३२ जना नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फिर्ता ल्याएको छ । शनिबार बिहान अफगानिस्तानबाट ३२ जना नेपाली नागरिकहरुलाई उद्धार स्वदेश ल्याएको परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले जानकारी दिए । योसँगै अफगानिस्तानमा अब उद्धारका लागि कुनै पनि नेपाली नागरिकहरु नरहेको परराष्ट्र मन्त्रालयको दाबी छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै […]

सिरहामा दुई महिनामा ३२ जना लागूऔषधसहित पक्राउ

जनकपुरधाम – सिरहामा दुई महिनामा लागूऔषधसहित ३२ जना पक्राउ परेका छन्। चालू आर्थिक वर्षको साउन र भदौ महिनामा जिल्लाको विभिन्न स्थानबाट ३२ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए। प्रवक्ता बुढाथोकीले दुई महिनामा लागूऔषधसम्बन्धी २१ वटा मुद्दा दर्ता भएकोमा त्यसमध्ये ४ वटा मुद्दाको फछ्र्योट भएको र […]

मिटरमा जान नमान्ने र बढी भाडा लिने ३२ जना ट्याक्सी चालक कारबाहीमा

काठमाण्डाै – मिटरमा जान नमान्ने र बढी भाडा लिने ३२ जना ट्याक्सी चालक पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीवार एकैदिन ३२ जना ट्याक्सी चालकलाई कारबाही गरेको हो । यात्रुको गुनासो र आफूहरूको अनुगमनका क्रममा बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ३२ जना ट्याक्सी चालक कारबाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ । मिटरमा जान नमान्ने, बढी भाडा लिने र मिटर बिग्रेको शङ्का लागेमा तत्कालै खबर गर्न पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।