कांग्रेस महाधिवेशनः उपसभापतिको मतगणना सुरु हुँदै, महामन्त्रीको भोलि

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिशवेशन अन्तर्गत भएको मतदानमा उपसभापतिको मतगणना केहीबेरमा सुरु हुने भएको छ । भर्खरै सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिको बैठकले उपसभापतिको मतगणना  केहीबेरमा सुरु गर्ने निर्णय गरेको हो । अब ४ बजेपछि मतगणना सुरु हुने भएको छ । आज नै मतपरिणाम आउने पनि समितिले जनाएको छ । त्यस्तै, सर्वाधिक […]