वीरगञ्जमा उद्योगी व्यवसायीको र्‍याली र धर्ना

१२ पुस, वीरगञ्ज । वीरगञ्जका उद्योगी व्यवसायीले बुधबार चौथो दिनपनि आन्दोलनलाई जारी राखेका छन् । उनीहरुले नेपाल राष्ट्र बैंक वीरगञ्ज शाखा अगाडि दुई घण्टा धर्ना दिनुका साथै हातमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन् । बैंकको चर्को ब्याज दर र राष्ट्र बैंकले १ कात्तिकदेखि लागु गरेको चालु पूँजी कर्जा मार्गदर्शनले व्यापार व्यवसाय धरासायी भएको भन्दै वीरगञ्ज […]

सम्बन्धित सामग्री

लघुवित्तपीडितको दिनहुँ र्‍याली र धर्ना, किन भए आन्दोलित ? (भिडिओ)

माइतीघर चोकको बीच सडकमा पीडितहरू टेण्ट टाँगेर बसेका छन् । खाजासामलसहित आन्दोलनमा होमिएका पीडीतहरू पानीझरीको प्रवाह नगरी दिनहुँ माइतीघरदेखि संसद भवनसम्म विरोध र्‍याली निकाल्छन् । प्रहरी पछिपछि लाग्छ । यसरी नै बितिरहेको छ उनीहरूको दिनचर्चा ।

नयाँ बानेश्वरबाट १५ द्वन्द्वपीडित पक्राउ

काठमाडौँ । काठमाडौँस्थित नयाँ बानेश्वरबाट १५ द्वन्द्वपीडित पक्राउ परेका छन् । सरकारले बनाउन लागेको कानुनमा द्वन्द्व पीडित सुरक्षाकर्मीका मागलाई सम्बोधन नगरेको भन्दै एभरेस्ट होटलअगाडि धर्ना दिएका उनीहरू पक्राउ परेका हुन् । परिवार संस्थाको नेतृत्वमा द्वन्द्वपीडितले माइतीघर मण्डलादेखि बानेश्वरस्थित एभरेस्ट होटलसम्म शान्तिपूर्ण र्‍याली निकालेका थिए। द्वन्द्वपीडितले ‘अपांग र अशक्त सुरक्षाकर्मीको उपचारको व्यवस्था गर्’, ‘द्वन्द्वको क्रममा ज्यान […]

राप्रपाद्वारा किसानलाई मलको माग गर्दै कृषि कार्यालयमा धर्ना

भक्तपुर– राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले किसानलाई रासायनिक मल उपलब्ध गराउन माग गर्दै आज दिनभर जिल्ला कृषि विकास कार्यालय भक्तपुरमा धर्ना दिएको छ । राप्रपाका सहमहामन्त्री रवीन्द्रप्रताप शाहको नेतृत्वमा केन्द्रीय सदस्य रामेश्वर थापा, जिल्ला अध्यक्ष रामशरण लामिछानेसहित सयौँ नेता तथा कार्यकर्ताले विरोध र्‍याली प्रदर्शन गर्दै धर्ना दिएका हुन् । असारमा धान रोपेर खेती गर्ने बेलामा रासायनिक […]

मलको माग गर्दै कृषि कार्यालयमा धर्ना

भक्तपुर - राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले किसानलाई रासायनिक मल उपलब्ध गराउन माग गर्दै आज दिनभर जिल्ला कृषि विकास कार्यालय भक्तपुरमा धर्ना दिएको छ । राप्रपाका सहमहामन्त्री रवीन्द्रप्रताप शाहको नेतृत्वमा केन्द्रीय सदस्य रामेश्वर थापा, जिल्ला अध्यक्ष रामशरण लामिछानेसहित सयौँ नेता तथा कार्यकर्ताले विरोध  र्‍याली प्रदर्शन गर्दै ...

कन्स्ट्रक्सन होलिडे र मूल्य बृद्धिको विरोधमा निर्माण ब्यवसायीकाे धर्ना

संखुवासभा : निर्माण ब्यवसायी संघ संखुवासभाले कन्स्ट्रक्सन होलिडे लगायत विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका  छन्।कन्स्ट्रक्सन होलिडे, मूल्य बृद्धिको विरोधमा निर्माण ब्यवसायी संघले मंगलबार सदरमुकाम खाँदबारीमा विरोध र्‍याली समेत निकालेका छन्।अत्याधिक मूल्य बृद्धि भएको भन्दै व्यवसायी आन्दोलनमा उत्रनु परेको नेपाल निर्माण ब्यवसायी स‌ंघ संखुवासभाका उपाध्यक्ष सन्तोष राईले जानकारी दिए।निर्माण सामग्रीमा भएको मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावलीको ११ औँ संशोधनका केही

बार दिवसका दिन सर्वोच्चमा धर्ना, बानेश्‍वरमा विचार गोष्ठी [तस्बिरहरू]

बार दिवस-२०७८ का उपलक्ष्यमा पनि नेपाल बार एसोसियसनले सर्वोच्च अदालतमा धर्ना दिनुका साथै बानेश्‍वरसम्म र्‍याली आयोजना गरेर विचार गोष्ठी आयोजना गरेको छ । उक्त कार्यक्रमा बार एसोसियसनका अध्यक्ष चण्डेश्व श्रेष्ठका साथै बार पदाधिकारीहरु र वरिष्ठ अधिवक्ताहरुको सहभागिता रहेको थियो ।

सर्वोच्च गेटभित्र बारको धर्ना, गेटबाहिर मोटरसाइकल र्‍याली (तस्बिरसहित)

सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै धर्ना दिइरहँदा अदालत परिसर बाहिर मोटरसाइकल ¥याली निकालिएको छ। सर्वोच्चका न्यायाधीशहरुले इजलास बहिष्कार गरेको विरोधमा केही युवाहरुले मोटरसाइकल र्‍याली...

प्रधानन्यायाधीशको पक्षमा युवाहरुको मोटरसाइकल र्‍याली, थप ६ जना पक्राउ

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको पक्षमा युवाहरुको मोटरसाइकल र्‍याली गरेका छन् । सर्वोच्च अदालतमा नेपाल बार एशोसिएसनको धर्ना जारी रहेका बेला केही युवाहरुले प्रधानन्यायाधीशको पक्षमा मोटरसाइकल र्‍याली गरेका हुन् । बाटो जाम गर्ने गरेपछि प्रहरीले ६ जनाबढीलाई नियन्त्रणमा लिएको छ । अहिले अदालत परिसरको अवस्था तनावग्रस्त बनेको छ ।

सीमा नाका खोल्न माग गर्दै जसपाको धर्ना

नेपाल भारत सीमा तत्काल खोल्न पश्चिम नवलपरासीमा जनता समाजवादी पार्टीले र्यालीसहित धर्ना दिएको छ । जिल्लाको पाल्हिनन्दन गाउँपालिका १ मा रहेको महेशपुर भन्सारदेखि नेपाल भारत सीमासम्म दबाबमूलक र्‍याली गर्दै दशगजामा एक घण्टा धर्ना दिएको हो ।