काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले जनताले नयाँ अनुहार नभएर नयाँ भिजन खोजेको बताएका छन् । प्रेस चौतारी नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको निर्वाचन संवाद कार्यक्रममा बोल्दै गुरुङले यस्तो बताएका हुन्। नेपाली कांग्रेस नयाँ भयो भनिए पनि त्यस्तो नदेखिएको उनले बताएका छन् । ‘कांग्रेसमा नयाँ अनुहार आए,तर नयाँ भिजन आएन´, गुरुङले भने, ‘दोस्रो विशेष […]
काठमाडौँ। बजारमा खाना पकाउने ग्यासको अभाव देखिएको छ। उपभोक्ताहरू बिक्री केन्द्रमा लाम लाग्न थालेका छन्। पसलहरूमा ग्यास पाइन छाडेपछि उपभोक्ताहरू ग्यास स्टक गर्नतर्फ लागेका हुन्। नेपाल आयल निगमले हिजो (सोमबार) मात्र विज्ञप्ति निकाल्दै सहरमा ग्यास अभाव नभएको बरू आयात बढाएको दाबी गरेको छ। गएको दुई सातादेखि बजारमा देखिएको ग्यास अभाव देखिएको छ। भारतबाट समयमै ग्यास […]
काठमाडौं– चीनको सिचाङ स्वायत्त क्षेत्रको प्रादेशिक संसद्को अधिवेशनमा ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला विशेष अतिथिका रूपमा सहभागी भएका छन् । उनी ल्हासामा यही माघ १६ गते आयोजित चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन सिचाङ स्वायत्त क्षेत्रको चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन तथा माघ १७ गते आयोजित जनवादी गणतन्त्र चीनको सिजाङ स्वायत्त क्षेत्रको बाह्रौँ जनकांग्रेसको चौथो अधिवेशन दुबईमा […]
काठमाडौं– नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्ण प्रसाद सिटौलाले संघीयताको भावना अनुसार संघीय सरकारले काम गर्न नसकेको बताएका छन् । सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा सिटौलाले जुनसुकै दलको नेतृत्वमा सरकार बने पनि संघीयता भावना अनुसार संघीय सरकारले काम नसकेको बताएका हुन् । अहिले प्रदेश र स्थानीय तहका सरकार केन्द्रको मातहतको जस्तो देखिएको […]