धीरज राईको चर्चित गीत ‘लुकी लुकी’को नयाँ भिडियो सार्वजनिक

काठमाडौं । गायक धीरज राईले २५ वर्षअघि बजारमा आएको आफ्नो चर्चित गीत ‘लुकी लुकी’को नयाँ भिडियो सार्वजनिक गरेका छन् । ट्री इन्टरटेनमेन्टले नयाँ स्वरुपमा निर्माण गरेको भिडियो मंगलबार युट्युबमा सार्वजनिक गरिएको हो । यो गीतमा धीरजकै शब्द तथा संगीत छ भने रविन दर्शनधारीले एरेन्ज गरेका छन् । यो डान्सिङ नम्बरको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका […]