कांग्रेसको अबको कार्यभार

नेपाली कांग्रेसले केहीअघि आफ्नो १४औँ महाधिवेशन सम्पन्न गर्‍यो । यो महाधिवेशन विभिन्न कारणले ऐतिहासिक रह्यो । कांग्रेसको केन्द्रीय कार्यकारी निकाय मानिने केन्द्रीय कार्यसमितिमा आधाभन्दा बढी नयाँ अनुहारले प्रवेश पाए । पदाधिकारीमै सभापति शेरबहादुर...

सम्बन्धित सामग्री

परराष्ट्रसचिव लम्सालले सम्हालिन् कार्यभार

नवनियुक्त परराष्ट्रसचिव सेवा लम्सालले शुक्रबार परराष्ट्र मन्त्रालयमा कार्यभार सम्हालेकी छन् । कार्यभार सम्हालेपछि उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर सबैसँगको समन्वयमा काम गर्ने प्रतिबद्धता जनाइन् । वैश्विक संकट विद्यमान रहेका वेला...

एनआरएनएकाे नयाँ नेतृत्वले कार्यभार सम्हाल्याे

काठमाण्डाै – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वले आज शनिवारदेखि कार्यभार सम्हालेको छ ।  कार्यभार सम्हालेपछि नवनिर्वाचित अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा पदाधिकारीको पहिलो बैठक भएको थियो । यद्यपि बैठकका निर्णय सार्वजनिक गरिएको छैन । त्यसअघि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन समितिले नयाँ नेतृत्वलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेर पद तथा गोपनीयताको शपथ गराएको थियो ।  सूचना प्रविधिसम्बन्धी अडिट गर्ने अन्तर्राष्ट्रिय संस्थाबाट निर्वाचन विवाद अडिट गराई प्राप्त हुने प्रतिवेदनलाई...

प्रधानन्यायाधीश श्रेष्ठले सम्हाले कार्यभार

सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मंगलबार कार्यभार सम्हालेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसँग मंगलबार पद तथा गोपनीयताको शपथ लिएपछि श्रेष्ठले कार्यभार सम्हालेका हुन्।...

कानुन मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री खड्कालाई

राष्ट्रपति रामचन्द्र पौडेलले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई तोकेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति पौडेलले प्रधानमन्त्रीले सम्हाल्दै आएको सो मन्त्रालयको कार्यभार आज उपप्रधानमन्त्री...

प्रधानमन्त्री दाहाललाई थप आठ मन्त्रालयको कार्यभार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले थप आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहालले नै सम्हाल्ने गरी तोक्नुभएको छ । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले ती मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोक्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार मौजुदा मन्त्रिपरिषद्मा सहभागी रहेका मन्त्रीले सोमबार राजीनामा दिएपछि खाली रहेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी […]

पार्टी पदाधिकारीलाई श्रेष्ठले सम्झाए चार कार्यभार

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शनिबार चयन गरिएका पार्टीका पदाधिकारीहरूलाई चारवटा कार्यभार स्मरण गराएका छन् । ती कार्यभार पुरा गर्न सक्ने वा नसक्ने कुराले पदाधिकारीहरूको सफलता वा असफलता निर्धारण गर्ने नेता श्रेष्ठको भनाइ छ ।सामाजिक सञ्जालमा लेख्दै उनले  कार्यभार पुरा गर्नको निम्ति आम रूपमा नेपाली राजनीतिमा देखा परेको विकृति एवं प्रष्टिकरण(आदर्श, विचार ,सिद्धान्त , देश तथा जनताको हित केन्द्रित लक्ष्य ,मूल्य ,नैतिकताको डरलाग्दो ह्रासको वेगलाई रोक्न र फेर्न जरुरी

अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले नै सम्हाल्ने

काठमाडौँ- अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवालाई तोकेकी हुन् । अर्थमन्त्री जनार्दन शर्माले आज दिएसँगै रिक्त पद प्रधानमन्त्रीले नै सम्हाल्नेगरी कार्यभार तोकेकी हुन् । यससँगै प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले उक्त कार्यभार तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद्का सदस्यलाई थप कार्यभार

प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई थप दुई मन्त्रालयको र परराष्ट्रमन्त्री नारायण खड्कालाई थप एक मन्त्रालयको कार्यभार तोकेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट कार्यभार तोकिएका बारेमा प्राप्त पत्रको व्यहोरा सदनलाई जानकारी गराए । तीन मन्त्री फरकफरक कार्यक्रममा सहभागी हुन विदेश प्रस्थान गरेकाले उनीहरुको अनुपस्थितिमा प्रधानमन्त्री देउवाले कार्यभार तोकेका हुन् । भूमिव्यवस्था, सहकारी तथ

धरानका नवनिर्वाचित मेयरले सम्हाले कार्यभार

सुनसरी । धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्कराज राई (हर्क सम्पाङ) ले मंगलबार कार्यभार सम्हाल्नु भएको छ । आफ्ना समर्थकहरुको साथमा उपमहानगरपालिका प्रवेश गर्नु भएका उहाँलाई कर्मचारीहरुले भब्य स्वागत गरेका थिए । कर्मचारीको स्वागत पश्चात् कार्यकक्षमा प्रवेश गरि उहाँले कार्यभार सम्हाल्नु भएको हो । मेयर राईलाई उपमेयर अइन्द्रबिक्रम बेघा लगायतले स्वागत गरेका थिए । कार्यभार सम्हाल्नु […]

गृहमन्त्री खाँणले सम्हाले कार्यभार

३० असार, काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले बुधबार कार्यभार सम्हालेका छन् । उनले केहीबेर अघि मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन् । मंगलबार शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरे पनि उनले मन्त्रीको कार्यभार सम्हालेका थिएनन् । बुधबार नै ऊर्जा मन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले पनि बुधबार नै पदभार ग्रहण […]