'योपटक दशैँमा घर जाँदा कसैलाई सास्ती हुँदैन'

काठमाडौं : नेपालीको महान पर्व बडादशैं र तिहार नजिकिएसँगै रोजगारी र पढाइका लागि राजधानी काठमाडौँ आएकाहरू घर फर्कने क्रम आजबाट सुरु भएको छ।मानिसहरू घटस्थापनाको हप्ता १० दिन अघिदेखि नै पुर्ख्यौली घर जान थालेका हुन्। दसैँ तिहार र छठ पर्वलाई मध्यनजर गर्दै यातायात व्यवसायीले पनि आजैदेखि अग्रिम टिकट बुकिङ सुरु गरेका छन्।यसपटक टिकटदेखि जानेसम्मको व्यवस्थापन कसरी भइरहेको छ? चाडपर्वमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न, व्यवस्थित ढङ्गले यात्रुलाई घरसम्म पुर्‍याउने योजना के छन्? लगायतका विषयमा केन्द्रि

सम्बन्धित सामग्री

भवन निर्माण मापदण्ड नहुँदा भूकम्पपीडितलाई घर बनाउनै सास्ती

शेरबहादुरजस्तै दिव्या वली पनि नयाँ घर बनाउने योजनामा छिन् । तर, उनलाई पनि पालिकाले भवन निर्माण मापदण्ड नबनाएकाले कस्तो घर बनाउने भन्ने दोधार छ ।

महिनौँदेखि अवरुद्ध सडक नखुल्दा घर फर्कंने मतदातालाई सास्ती

पहिरोले अवरुद्ध भएका सडक लामो समयसम्म नखुलाइँदा ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा मतदान गर्न घर फर्कंदै गरेकाहरूले सास्ती व्यहोर्नु परेको छ ।  कर्णाली करिडोरअन्तर्गत कालिकोटदेखि हुम्लासम्मका विभिन्न खण्ड महिनौँदेखि...

मलेसियाको विमानस्थलमा २५ घण्टा सास्ती भोगेर घर फर्कँदै युवा फुटबलर

२५ असोज, काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैंको बेला भियतनाममा एएफसी यू-१७ एसियन कप छनोट खेल्न गएको नेपाली फुटबल टोलीले मलेसियाको क्वालाम्पुरमा लामो समय ट्रान्जिटमा बिताउनुपर्दा निकै सास्ती बेहोर्नुपरेको छ । नेपालमा दशैंको रमझम चलिरहँदा युवा टोली भियतनाममा राष्ट्रको लागि खेलिरहेको थियो । आइतबार चाइनिज ताइपेई विरुद्ध समूह एफको अन्तिम छनोट खेल खेलेर नेपाल […]

हिलाम्य सडकमा सास्ती नै सास्ती

उदयपुर, असोज १५ । यता हिलो, उता हिलो । टेक्नै नसकिने हिलाम्य सडक । सर्वसाधारणलाई सास्ती । अझ दसैं मान्न घर फर्कनेले त कल्पनै गरेका हुन्नन् कि गाउ“ठाउ“को सडक अवस्था । ‘यस्तो होला भनेर सोचेकोसम्म थिइन“,’ एक यात्री भन्दै थिए, ‘अब फर्कने बेला पनि यही सडक हि“ड्नुपर्ने बाध्यता छ ।’ हुन पनि वर्षात्सँगै उदयपुरका अधिकांश […]

हिलाम्य सडकमा सास्ती नै सास्ती

यता हिलो, उता हिलो । टेक्नै नसकिने हिलाम्य सडक । सर्वसाधारणलाई सास्ती । अझ दसैं मान्न घर फर्कनेले त कल्पनै गरेका हुन्नन् कि गाउ“ठाउ“को सडक अवस्था । ‘यस्तो होला भनेर सोचेकोसम्म थिइन“,’ एक यात्री भन्दै थिए, ‘अब फर्कने बेला पनि यही सडक हि“ड्नुपर्ने बाध्यता छ ।’ हुन पनि वर्षात्सँगै उदयपुरका अधिकांश ग्रामीण सडकमा दसैंका यात्रु […] The post हिलाम्य सडकमा सास्ती नै सास्ती appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चेकजाँचका नाममा दशैं मनाउन घर फर्किने नेपालीलाई सास्ती

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा दशैं मान्न घर फर्किने नेपालीहरुले चेकजाँचका नाममा सास्ती खेप्नु परेको छ । भारतका विभिन्न शहरमा रोजगारीका लागि गएका कपिलवस्तु, गुल्मी, अर्घाखाँची, पाल्पा, बैतडी, दार्चुला, प्युठानका नेपालीहरूले दशैं मनाउन घर फर्कने क्रममा भारतको कस्टम पुलिस र नेपाल प्रहरीले चेकजाँचको नाममा दुःख दिएका हुन् । नाकामा भारतीय प्रहरी, नेपालका सुरक्षाकर्मी तथा ट्राभल एजेन्सीहरुले […]

निजी विमान कमाउन पूर्वतिर, कर्णालीमा सास्ती

नेपालीहरूको महान् चाड दसैंकै मुखमा कर्णाली प्रदेशका दुर्गम जिल्लाहरूमा हवाई सेवा नियमित नहुँदा नागरिकले सास्ती पाएका छन् । कर्णालीमा उडान भरिरहेका निजी विमानहरू मोटो रकम कमाउने दाउमा पूर्वतिर गएपछि कर्णालीका सर्वसाधारणले सास्ती पाएका हुन् ।दसैं नजिकिँदै गर्दा घर आउन र जानका लागि टिकट समेत काटिसकेका सयौं यात्रु हवाई सेवा ठप्प भएपछि अलपत्र परेका छन् । […]

पुतलीबजार र गल्याङमा वृद्ध भत्ता घर–घरमै

वालिङ– स्याङ्जाको गल्याङ नगरपालिकाले वृद्ध भत्ता अब घर–घरमै पुगेर वितरण गर्ने भएको छ । पालिकाका विभिन्न वडामा रहेका वृद्धवृद्धाहरुलाई गल्याङ बजारसम्म आउनुपर्दा समस्या हुने र लाइन बस्नुपर्दा सास्ती भएको भन्दै घर घरमै पुगेर वितरण गर्ने निर्णय गरेको हो । नगरस्थित बैंक तथा वित्तीय संस्थाहरुको संयुक्त बैठकले नगरपालिकाका कर्मचारी र बैंकका कर्मचारीको संयुक्त पहलमा घर–घरमै पुगेर […]

पुतलीबजार र गल्याङमा वृद्ध भत्ता घर–घरमै

स्याङ्जाको गल्याङ नगरपालिकाले वृद्ध भत्ता अब घर–घरमै पुगेर वितरण गर्ने भएको छ । पालिकाका विभिन्न वडामा रहेका वृद्धवृद्धाहरुलाई गल्याङ बजारसम्म आउनुपर्दा समस्या हुने र लाइन बस्नुपर्दा सास्ती भएको भन्दै घर घरमै पुगेर वितरण गर्ने निर्णय गरेको हो ।नगरस्थित बैंक तथा वित्तीय संस्थाहरुको संयुक्त बैठकले नगरपालिकाका कर्मचारी र बैंकका कर्मचारीको संयुक्त पहलमा घर–घरमै पुगेर वितरण गर्ने तयारी गरिएको नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताए । “वृद्ध भत्ता बुझ्न गाउँगाउँबाट बजारमा रहेका बैंकमा आउ

बसपार्कमा अलपत्र यात्रु, घर पुग्न सास्ती

दाङ– दाङबाट तिहारका लागि पहाडी जिल्लाहरूमा जाने यात्रुहरूलाई सास्ती हुन थालेको छ । तिहार सुरु भएसँगै तिहार मनाउन गाउँ जानेहरूले बसपार्कमा सास्ती पाउन सुरु भएको हो । पहाडी जिल्ला सल्यान, रुकुम, जाजरकोट, रोल्पा, प्युठान जाने यात्रुहरू बसपार्कमा अलपत्र परेका छन् । सहज रूपमा बसको टिकट नपाउँदा र सीमित मात्र बसहरू पहाडी जिल्लामा जाने भएकाले यात्रुहरूले […]