काठमाडौँ- राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सातै प्रदेशको ७७ वटै जिल्ला सदरमुकाममा पुगेको छ। सर्लाही जिल्लाको मलंगवा नगरपालिका-९ स्थित शाखा कार्यालय मलंगवा विस्तार गरी सोमबार कारोबार शुभारम्भ भएपछि ७७ जिल्लाका सबै सदरमुकाममा बैंकको सेवा पुगेको हो। वाणिज्य बैंकहरूमध्ये सात प्रदेशको ७७ जिल्लामा पुगी बैंकले यस अघि नै पहिलो बैंकको रूपमा बैंकिङ पहुँच पुर्याइरहेको छ। नेपाल सरकारको […]