अफगानिस्तानमा तालिबानद्वारा सरकार गठन गर्ने तयारी

अफगानिस्तानमा तालिबानद्वारा सरकार गठन गर्ने तयारी गरिरहेको विश्वास गरिएको छ।

सम्बन्धित सामग्री

प्रदेश १ मा आज नयाँ सरकार गठन हुँदै, को बन्लान् मुख्यमन्त्री?

काठमाडौं । प्रदेश १ मा आज नयाँ सरकार गठन हुँदैछ। सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आज आइतबार साँझ ५ बजेसम्मका लागि समय दिएका थिए। सरकार गठनका लागि प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले दाबी पेश गर्ने तयारी गरेको छ । गठबन्धन दलहरूबीच भागबन्डा नमिलेका कारण प्रदेश सरकार कस्तो बन्छ भन्ने अन्योल बढेको […]

दलहरूलाई सरकार गठनकाे आह्वान गर्ने राष्ट्रपतिकाे तयारी

काठमाडाैँ- राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूलाई सरकार गठन गर्न आह्वान गर्ने तयारी थालेकी छन्। निर्वाचन मंसिर ४ गते सम्पन्न भएकाे प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनकाे सम्पूर्ण निर्वाचन प्रतिवेदन बिहीबार नै राष्ट्रपतिसमक्ष बुझाइसकेकाे छ। यससँगै अब सरकार गठनकाे बाटाे पनि खुलेकाे छ। संवैधानिक प्रावधानअनुसार अन्तिम निर्वाचन परिणाम प्राप्त भइसकेपछि राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्छ। निर्वाचनमा […]

नयाँ सरकार गठन आव्हानको तयारी

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भैसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारी नयाँ सरकार गठनका लागि आव्हानको तयारीमा लाग्नुभएको छ । मंसिर २९ गते बिहिबार निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति भण्डारीसमक्ष पेस गरेपछि उहाँ परामर्शमा हुनुहुन्छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले भन्नुभयो, “निर्वाचन आयोगले राष्ट्रपतिज्यूसमक्ष बिहीबार …

नयाँ सरकार गठन र शक्ति बाँडफाँटका लागि दलहरुको गृहकार्य

काठमाण्डाै - नयाँ सरकार गठन र शक्ति बाँडफाँटका लागि दलहरुले छलफललाई तीव्रता दिएका छन् । निर्वाचन आयोगले चुनावको अन्तिम प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएसँगै नयाँ सरकार गठनको बाटो खुलेको हो । राष्ट्रपतिले आज र भोलि प्रतिवेदन अध्ययन गरेर आउँदो सोमवारसम्ममा संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गर्ने तयारी गर्नुभएको छ । संविधानको धारा ७६ (१) मा कुनै एक दलले बहुमत पाएको हकमा बहुमतप्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाउने व्यवस्था छ । तर चुनावबाट एउटै दलले बहुमत प्राप्...

अबको संसद् र सरकार गठन प्रक्रिया

काठमाडौं, मंसिर ८ । प्रतिनिधि सभा र प्रदेश सभाको मतपरिणाम सार्वजनिक भएसँगै आगामी सरकार निर्माण र संसद् अधिवेशनको चासो बढेको छ। निर्वाचन आयोगले मङ्सिर २२ गतेसम्ममा निर्वाचनको अन्तिम परिणाम बुझाउने यसअघि नै बताइसकेको छ। आयोगले तयारी गरेको समयसीमामा अन्तिम परिणाम प्राप्त भएमा संसद् अधिवेशन बोलाउने बाध्यात्मक संवैधानिक समयसीमा प्रारम्भ हुनेछ। निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष अन्तिम परिणाम […]

राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको तयारी

३ माघ काडमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ । सरकार गठन भएको ६ महिनाको सन्दर्भ पारेर प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी भएको बताइएको छ । तर सम्बोधनको मिति र समय भने तय भइसकेको छैन […]

आज मन्त्रिपरिषद् विस्तारको तयारी

नयाँ सरकार गठन भएको साँढे दुई महिना बितिसक्दा पनि सरकारले पूर्णता पाउन नसकेर आलोचना खेपिरहेको सत्तारूढ गठबन्धनले अब भने मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । मंगलबार बसेको गठबन्धन बैठकले सम्भवतः आज बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको हो । यस सम्बन्धमा बुधबार पुनः गठबन्धनको बैठक बस्ने छ । बैठकमा विशेष गरी सरकार विस्तारका विषयमा नै …

गण्डकी प्रदेशमा मुख्यमन्त्रीले नै बजेट भाषणा गर्ने तयारी

पोखरा। गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षको बजेट भाषण मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नै गर्ने तयारी भएको छ। असार १ गतेभित्र बजेट ल्याइसक्नु पर्ने कानुनी व्यवस्था भएकाले नयाँ सरकार गठन भएपछि हतारमा सरकारले नीति तथा कार्यक्रमसहित बजेटको तयारीमा लागेको हो। प्रदेशमा ५ सदस्यीय मन्त्रिपरिषद गठन भए पनि कार्यविभाजन नभएका कारण मुख्यमन्त्री पोखरेलले बजेट वाचन गर्ने तयारी भएको हो।

सुदूरपश्चिम सरकार पुनर्गठन तयारी, माओवादी र एमालेबाट पाँच जना मन्त्री बन्दै

धनगढी : सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन तयारी थालिएको छ। भीम रावल धनगढी आएसँगै सुदुरपश्चिम सरकारको मन्त्रिपरिषद् पुनर्गठन तयारी थालिएको हो। नेकपा माओवादी केन्द्रको नेतृत्वमा एमाले सम्मिलित सरकार गठन भएको तीन वर्षपछि देशको राजनीतिक अवस्थामा देखिएको खटपटसँगै सुदूरश्चिम सरकार पुनर्गठन हुने अवस्थामा छ। स्रोतका अनुसार नेकपा एमालेद्वारा निलम्बित माधव समूहका नेता भीम रावलले प्रदेश सरकारमा सम्मिलित आफूनिकट मन्त्रीलाई फिर्ता बोलाएर नवनेतृत्वलाई जिम्मेवारी दिने तयारी गरेका छन्।