झिँगे दाउ हेर्न चितवन पुगेकी आँचल शर्मालाई जब दर्शकले घरे (फोटो फिचर)

काठमाडौं– आँचल शर्मासहितको अभिनय रहेको चलचित्र झिंगे दाउ प्रदर्शनरत छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको झिँगे दाउकी नायिका आँचल शर्मा सोमबार चितवनका हलमा पुगेकी छन् ।  चितवनका जलमा र इन्द्रदेव हलमा पुग्दा नायिका आँचललाई दर्शकले घेरा हालेका थिए । उनीसँग तस्बिर खिचाउन दर्शकको तँछाडमछाड नै चलेको थियो ।  चितवनका दुवै हलमा झिँगे दाउको शो हाउस […]

सम्बन्धित सामग्री

‘वर्ड अफ माउथ’ले चलेको ‘झिँगे दाउ’

काठमाडौं । चलचित्र ‘झिँगे दाउ’ दोस्रो हप्तामा प्रदर्शन भइरहेको छ । ज्ञानेन्द्र देउजाले निर्देशन गरेको चलचित्र भदौ १७ गते रिलिज भएको थियो ।  ‘कबड्डी–४’ रिलिज भएयता ‘कबड्डी–४’पछि सबैभन्दा धेरै ग्रस कलेक्सन गर्ने चलचित्र पनि यही नै हो । पछिल्लो समय कृतिमा बनेको सर्वाधिक कलेक्सन गर्ने चलचित्र पनि ‘झिँगे दाउ’ नै बनेको...

‘कबड्डी ४’ पछि सर्वाधिक कमाइ गर्ने फिल्म बन्यो ‘झिँगे दाउ’

काठमाडौं : भदौ १७ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म झिँगे दाउ शुक्रबारदेखि दोस्रो हप्तामा प्रवेश गरेको छ। ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्म दोस्रो हप्तामा पनि हाउस फुल दर्शकका साथ प्रदर्शन भइरहेको छ। फिल्मले शुक्रबार र शनिबारको व्यापार पनि जोडेर २ करोड माथिको कारोबार गरेको छ। योसँगै जेठ दोस्रो हप्ता प्रदर्शनमा आएको कबड्डी ४ पछि सबैभन्दा बढी कमाइ गर्ने फिल्म पनि बनेको छ।निर्माण टोलीका अनुसार पहिलो हप्ता डेढ करोडमाथिको कारोबार गरेको फिल्मले ९ दिनमा २ करोडको आँकडा पार गरेको हो।कबड्

चलचित्र ‘झिँगे दाउ’ कीर्तिपुरका वृद्धवृद्धाले निःशुल्क हेरे

काठमाडौं । साहित्यकार भीमनिधि तिवारीको प्रशिद्ध सामाजिक कथा आधारित चलचित्र ‘झिँगे दाउ’ कीर्तिपुरका वयोवृद्धलाई देखाइएको छ । सामाजिक विषयवस्तु भएका कारण देशभर सबै हलमा स्थानीय वृद्धवृद्धालाई निःशुल्क देखाइएको जानकारी चलचित्रका निर्माता एवं निर्देशक ज्ञानेन्द्र देउजाले राससलाई दिनुभयो । कीर्तिपुरको पाँगास्थित कीर्तिपुुर सिनेप्लेक्स हलमा देखाइएको उक्त चलचित्रमा एक आदर्श परिवार एउटा अति सामान्य कुराले पनि कसरी […]

हलमा नेपाली फिल्मको दबदबा, 'लाइगर'मा छैनन् दर्शक

काठमाडौं : यतिवेला हलमा तीनवटा नेपाली फिल्म प्रदर्शनरत छन्। गत शुक्रबारदेखि प्रदर्शनमा आएका ‘झिँगे दाउ’ र ‘सम्हालिन्छ कहिले मन’ तथा भदौ १० देखि प्रदर्शनमा आएको ‘प्रकाश’ प्रदर्शनरत नेपाली फिल्म हुन्। लामो समयपछि हलमा एकसाथ 3 फिल्म प्रदर्शन हुँदा पनि दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ। बरु ठूलो बजेटमा बनेको भारतीय फिल्म ‘लाइगर’मा भने दर्शकको कमी देखिएको छ। ५० प्रतिशतभन्दा बढी शोका साथ प्रदर्शन थालेको फिल्म दोस्रो हप्तासम्म आइपुग्दा १० देखि

फ्राइडे रिलिजः हलमा ‘झिँगे दाउ’ र ‘सम्हालिन्छ कहिले मन’

काठमाडौं : शुक्रबारदेखि दुई वटा नेपाली फिल्म झिँगे दाउ र सम्हालिन्छ कहिले मन प्रदर्शनमा आएका छन्।ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको सामाजिक कथामा कथामा आधारित ड्रामा कमेडी झिँगे दाउ र सुदर्शन थापाको निर्देशनमा बनेको रोमान्टिक फिल्म सम्हालिन्छ कहिले मन एकसाथ प्रदर्शनमा आएका हुन्। भिमनिधि तिवारीको कथामा आधारित ‘झिँगे दाउ‘मा हिउवाला गौतम, मुकुन भुषाल, केकी अधिकारी, आँचल शर्मा र कुशल बिष्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। त्यस्तै महेश दवाडीको लेखन रह

‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगे दाउ’ आजबाट एक साथ प्रदर्शनमा

काठमाडौँ ।  शुक्रबारदेखि दुई वटा नेपाली चलचित्र ‘झिँगे दाउ‘ र ‘सम्हालिन्छ कहिले मन‘ प्रदर्शनमा आएका छन्। ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको सामाजिक कथामा कथामा आधारित ड्रामा कमेडी ‘झिँगे दाउ‘ र सुदर्शन थापाको निर्देशनमा बनेको रोमान्टिक फिल्म ‘सम्हालिन्छ कहिले मन‘ एकसाथ प्रदर्शनमा आएका हुन्।  निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाउ’ले एक परिवारभित्रको कथालाई उठाएको छ ।  देउजा निर्देशित […]

‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगे दाउ’ आजबाट एकसाथ प्रदर्शनमा

काठमाडौं । आज शुक्रबारबाट दुई चलचित्र प्रदर्शनमा आएका छन् । ‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगे दाउ’ प्रदर्शनमा आएका हुन् । लभस्टोरी चलचित्र निर्देशनमा आफूलाई अब्बल प्रमाणित गरिसकेका सुदर्शन थापा निर्देशित ‘सम्हालिन्छ कहिले मन’ त्रिकोणात्मक प्रेमकथामा आधारित छ भने पुराना सफल निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाउ’ले एक परिवारभित्रको कथालाई उठाएको छ ।  देउजा निर्देशित चलचित्र ‘झिँगे […]

देउरानी जेठानीको झिँगे दाउ

सााहित्यकार भीमनिधि तिवारीले ३० को दशकको नेपाली समाजलाई चित्रण गरेर लेखेको कृति झिँगे दाउमा आधारित फिल्म झिँगे दाउ अहिलेको नेपाली समाजमा पनि उत्तिकै सान्दर्भिक रहेको अभिनेत्री केकी अधिकारीले बताएकी छन्। फिल्मले हाम्रो घर समाजभित्र हुने समासामयिक घटनालाई उजागर गर्नुका साथै विभिन्न खालका मानवीय संवेदनालाई प्रस्तुत गरेको छ। समय जतिसुकै परिवर्तन भए पनि त्यो बेला र […]

‘झिँगे दाउ’ निर्देशककाे डर र विश्वास

काठमाडाैं : ‘रक्षक’, ‘कुरुक्षेत्र’, ‘देवरबाबु‘, ‘हामी ट्याक्सी ड्राइभर‘, ‘हिफाजत‘, ‘रणसंग्राम‘ जस्ता फिल्मको निर्देशन गरेका ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको नयाँ फिल्म ‘झिँगे दाउ‘ प्रदर्शनको मुखमा छ। आफ्नो पछिल्लो फिल्म ‘छविलाल कन्जुस छैन’ प्रदर्शन भएको झण्डै एक दशकपछि ‘झिँगे दाउ’ प्रदर्शनमा आउन लागेको हो। शुक्रबारदेखि फिल्म प्रदर्शनमा आउँदै गर्दा शारीरिक र मानिसिक दुवै खाले दौडधु

‘झिँगे दाउ’ सासु र बुहारीको कथा हो : आँचल शर्मा

अभिनेत्री आँचल शर्माले फिल्म ‘झिँगे दाउ’ सासु र बुहारी बीचको कथामा निर्माण भएको चलचित्र भएको बताएकी छन् । ‘फिल्मले एक परिवारको कथा प्रस्तुत गरेको छ’ उनले भनिन् ‘यो कथा सबैले आफ्नो महशुस गर्न सक्नेछन् ।’ फिल्मले सासु सही नहुँदा घरको अवस्था कस्तोसम्म हुन्छ भनेर देखाउन खोजेको उनले खुलाइन् ।राजधानीमा आयोजित एक कार्यक्रममा शर्माले फिल्म ‘झिँगे दाउ’ एकदमै पारिवारिक र राम्रो फिल्म बनेको दाबी समेत गरिन् । फिल्ममा आफूले झगडालु बुहारीको भूमिका निर्वाह गरेको