साफ च्याम्पियनसिपको उपाधि बंगलादेशलाई, नेपाल उपविजेतामै सीमित

नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको उपविजेता मै सीमित बनेको छ । सोमबार भएको फाइनल खेलमा बंगलादेशसँग ३–१ गोलअन्तरले पराजित हुँदै फेरि एक पटक उपविजेता मै रोकिएको हो ।

सम्बन्धित सामग्री

यू-२० वुमेन्स साफ च्याम्पियनसिप : नेपाल उपविजेतामै सीमित

बंगलादेशले बिहीबार यू–२० वुमेन्स साफ च्याम्पियनसिप २०२३ को उपाधि जितेको छ । ढाकाको वीरश्रेष्ठ सहिद सिपाही मुस्तफा कमल स्टेडियममा भएको फाइनलमा नेपाल बंगलादेशको हातबाट ३–० ले पराजित रह्यो ।

यू-१५ महिला साफ च्याम्पियनसिप जित्यो नेपालले

काठमाडौं : बंगलादेशमा सम्पन्न यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि नेपालले जितेको छ।ढाकामा शुक्रबार भएको डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेपछि नेपाल च्याम्पियन बनेको हो। प्रतियोगितामा नेपालले ४ खेलबाट १० अंक जोड्दै च्याम्पियन बन्यो। बंगलादेश भने ४ खेलमा ७ अंक जोडेर उपविजेतामा सीमित हुँदा भुटान अंकविहीन रहँदै घर फर्कियो। नेपाली महिला फुटबलले उमेर समूहमा जितेको यो पहिलो अन्तरराष्ट्रिय उपाधि हो। यसअघि नेपाली महिल