बागलुङ मेयर कपको उपाधि बागलुङलाई

सहिद दिवसको अवसरमा बागलुङ नगरपालिकाले आयोजना गरेको राष्ट्रियस्तरको मेयर कप फुटबल प्रतियोगिताको उपाधि आयोजक

सम्बन्धित सामग्री

दोस्रो मेयरकप फुटबलको उपाधि आयोजक बागलुङ नगरपालिकालाई

बागलुङ : दोस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधि आयोजक बागलुङ नगरपालिकाले उचालेको छ। मंगलबार सम्पन्न फाइनल खेलमा चौदण्डीगढी नगरपालिका उदयपुरलाई ५-२ गोलले पछि पार्दै उपाधि आयोजकले उचालेको हो। बाङ्गेचौर खेल मैदानमा सम्पन्न खेलमा खेल सुरु भएको २ मिनेटमा नै बागलुङका कप्तान प्रमेश थापाले गोल गर्दै टिमलाई सुरुवाती अग्रता...