नेपालगन्ज-२०७४ सालमा भएको स्थानीय तह निर्वाचनको पाँच वर्ष पूरा हुँदैछ । स्थानीय तहको पहिलो कार्यकाल सकिनै लाग्दा नेपालगन्ज उपमहानगरपालिकामा थुप्रै विकास निर्माणका कार्य भएका छन् । पाँच वर्षमा झण्डै १० अर्बको हाराहारीमा बजेट विनियोजन गरे पनि पहिलो कार्यकाल सकिन लाग्दासमेत जनप्रतिनिधिले वाचा गरेका कतिपय महत्वपूर्ण योजना अधुरै छन् ।२०१९ सालमा नगरपालिका बनेको र हाल उपमहानगर […]