एनएसएल र ‘ए’ डिभिजन क्लबको लडाइँ थप उत्कर्षमा

सहिद स्मारक ‘ए’ डिभिजन लिग सकिएलगत्तै सुरु भएको ‘ए’ डिभिजन क्लब र नेपाल सुपर लिगबीच अस्तित्वको लडाइँ थप उत्कर्षमा पुगेको छ।...

सम्बन्धित सामग्री

इलाम गोल्डकप – रेडहर्स र मानेभञ्ज्याङ उद्घाटनमा भिड्ने

दिपक बोहरा , इलामप्रथम एनआरएन इलाम गोल्डकप २०८० को उद्घाटन खेल आयोजक रेडहर्स फुटबल क्लब र भारत दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबबीच हुने भएको छ । रेडहर्स क्लब इलामको आयोजनामा माघ ६ गते इलाम सदरमुकाममा सुरु हुने प्रतियोगितामा १ विदेशी टिमसहित ८ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) , एनएसएल क्लब […] The post इलाम गोल्डकप – रेडहर्स र मानेभञ्ज्याङ उद्घाटनमा भिड्ने first appeared on हाम्रो खेलकुद.

इलाम गोल्डकप : उद्घाटन खेलमा रेड हर्स र मानेभञ्ज्याङ भिड्ने

इलाम : अन्तरराष्ट्रिय आमन्त्रण ‘प्रथम इलाम गोल्डकप-२०८०’को उद्घाटन खेलमा आयोजक रेड हर्स फुटबल क्लब र पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जीलिङ भिड्ने भएका छन्।आज भएको प्रतियोगिताको ड्र अनुसार घरेलु टोलीले भारतीय प्रतिद्वन्दी पाएको हो। आगामी माघ ६ गतेदेखि इलाम सदरमुकाममा सञ्चालन हुने प्रतियोगितामा एक विदेशी टिमसहित आठ टोली सहभागी हुनेछन्।प्रतियोगितामा नेपालका ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) काठमाडौँसहित एनएसएल क्लब बुटवल लुम्बिनी, पाँचथर फुटबल क्लब, बिर्तामोड युनाइटेड झापा,राष्

एनएसएलको लागि नयाँ मिति प्रस्ताव

५ वैशाख, काठमाडौं । फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) को आयोजनाका लागि आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) ले अखिल नेपाल फुटबल संघ (एन्फा) सामु नयाँ मिति प्रस्ताव गरेको छ । यसअघि चैत अन्तिमबाट दोस्रो संस्करणको एनएसएल आयोजना गर्ने तयारी भए पनि ए डिभिजन क्लब र एनएसएल आयोजकबीच विवाद हुँदा तोकिएको समयमा हुन सकेन । एन्फाले पनि अन्तिम समयमा […]

नेपाल सुपर लिग तोकिएकै समयमा हुने

‘ए’ डिभिजन क्लब र नेपाल सुपर लिग (एनएसएल) अहायोजकबीच खेलाडी अनुबन्धको विषयलाई लिएर विवादमा परेको एन्एसएल तोकिएकै समयमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले क्लबहरुसँग छलफल गरी समाधान निकालेपछि लिग निर्धारित समय अर्थात् चैत २५ देखि जेठ १ गते सम्म आयोजना हुन लागेको हो ।

एनएसएल नियम विपरित : ‘ए’ डिभिजन क्लब

‘ए’ डिभिजन क्लबहरुले शहिद स्मारक ‘ए’ डिभिजन लिग चलिरहेको अवस्थामा नेपाल सुपर लिग (एनएसएल) घोषणा गरिनु नियम विपरित भएको उल्लेख गरेका छन् । ‘ए’ डिभिजन क्लबक्लबहरु एनआरटी, मनाङ मस्र्याङदी क्लब, थ्रीस्टार क्लब र संकटा क्लबले आइतबार संयुक्त पत्रकार सम्मेलनगरी यस्तो धारणा राखेका हुन् ।

एनएसएल भर्सेस ‘ए’ डिभिजन क्लब, एन्फा मुकदर्शक

१९ फागुन, काठमाडौं । व्यापारिक घराना चौधरी ग्रुपलाई फुटबलमा भित्र्याउन अखिल नेपाल फुटबल संघले ठूलो प्रयास गर्‍यो । चौधरी ग्रुपको नेपाल स्पोर्टस म्यानेजमेन्ट, नेपाल सुपर लिग (एनएसएल) गर्न तयार भएपछि एन्फाको नेतृत्वले नेपाली फुटबल विकासको क्रान्तिकारी कदमको संज्ञा दिएको थियो । दोस्रो संस्करणमा पुग्दा नपुग्दै एनएसएल विवादमा परेको छ । एनएसएल आयोजक र ए डिभिजनका […]