राप्रपाबाट काे–काे छन् मन्त्रीका दाबेदार ?

पहिला पनि मन्त्री भइसकेका पाण्डे र तामाङलाई यो पटक पठाउन नहुने र नयाँ अनुहार सरकारमा जानुपर्ने तर्क पनि पार्टीभित्र रहेको राप्रपाका एक नेताले शिलापत्रलाई बताए ।