बागमती प्रदेशमा कांग्रेसको दोस्रो चरणको मतदान सुरु

काठमाडौं, मंसिर १९ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत बागमती प्रदेश अधिवेशनबाट सभापतिको लागि दोस्रो चरणको मतदानसुरु भएको छ । निर्वाचन समितिले बिहान साढे ११ बजेबाट सुरु हुने भनेता पनि विभिन्न समस्याका कारण १ बजेबाट मतदान प्रक्रिया सुरु भएको हो । मतदान गर्ने समयसिमा साँझ ५ बजेसम्मलाई तोकिएको छ । सभापतिमा संस्थापन समूह इन्द्रबहादुर […]

सम्बन्धित सामग्री

बागमती प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचन जारी - NepaliPatra

हेटौँडा । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत बागमती प्रदेशको राजधानी हेटौडामा पनि मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि सुरु भएको मतदानमा बागमती प्रदेशका ११९ स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरि २३८ र प्रदेश सभाका ११० सदस्य गरि जम्मा ४४८ जना मतदाता रहेका छन् । राष्ट्रिय सभामा बागमती प्रदेशबाट ४ जनाले प्रतिनिधित्व गर्ने छन् । बागमती […]

बागमती प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान हुँदै

मकवानपुर - बागमती प्रदेशको सबै जिल्लाहरूमा बिहानैबाट शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ । चिसोको कारण लामो लामो लाइन नभए पनि मतदाताहरूको उल्लासपूर्ण सहभागिता रहेको छ । १३ जिल्लाको ३३ निर्वाचन क्षेत्रमा रहेको बागमतीमा सबै मतदान स्थलहरूमा सुरक्षा व्यवस्था चुस्त पारिएको छ । प्रदेशमा दल र स्वतन्त्र गरी ६ सयभन्दा बढी उम्मेदवारह...

वर्षाबीच हेटौंडामा मतदान सुरू

हेटौंडा : राष्ट्रियसभाका १९ सदस्यका लागि बागमती प्रदेशमा खाली हुन लागेको दुई सिटका लागि मतदान सुरु भएको छ।वर्षात्‍को कारण निर्धारित समयभन्दा करिब २० मिनेट ढिला गरी मतदान सुरु भएको हो। अहिलेसम्म बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डे, पूर्वमुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश सरकारको मन्त्रीहरुले मतदान गरिसकेका छन्।हेटौंडामा बिहानैदेखि वर्षा भइरहेको छ। हेटौंडा औधोगिक क्षेत्र व्यवस्था लिमिटेड परिसरमा भइरहेको छ। निर्वाचनमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। लिमिटेडको गेटबाहिर मुख

राष्ट्रियसभा उपनिर्वाचनमा मतदान जारी, बेलुकासम्म नतिजा आउने

हेटौँडा । बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा मतदान जारी छ । बिहान ९ बजेदेखि हेटौँडा उपमहानगर वडा नम्बर ४ मा रहेको भुटनदेवी माध्यामिक विद्यालयमा मतदान सुरु भएको हो ।