धुलिखेल अस्पतालमा विपद् पूर्वतयारी र व्यवस्थापन सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काभ्रे।  धुलिखेल अस्पतालमा विपद् पूर्व तयारी र व्यवस्थापन सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । आगामी डिसेम्बर १–३ मा आयोजना गरिने सम्मेलनको पूर्व तयारी स्वरुप अस्पतालले बुधवार सरोकारवालाहरुसँग छलफल गरेको छ । ‘धुलिखेल अस्पतालमा विभिन्न मुलुकका विपद् विशेषज्ञहरु सम्मिलित पहिलो अन्तराष्ट्रिय सम्मेलन आयोजना गरिएको छ’– जनरल प्राक्टिस एन्ड इमरजेन्सी मेडिसिन विभाग तथा आयोजक समितिकी […]