साउदी अरेबिया नेतृत्वको सेनाले यमनमा हुथी विद्रोहीविरुद्ध आक्रमण

अडेन । यमनमा रहेको साउदी अरेबियाको नेतृत्वको सेनाले यहाँका विभिन्न सहरमा शनिबार पनि आक्रमण गरेको छ । हुथी विद्रोहीको विरुद्धमा कारबाहीका क्रममा सो सेनाले यमनको राजधानी सहर लगायतका विभिन्न सहरमा यस्तो हमला गरेको हो । उक्त सेनाले युद्धक विमानबाट शनिबार मारिब र साबा सहरमा हवाई हमला गरेको हो । त्यस क्रममा हुथी विद्रोहीहरुका कतिपय आश्रयस्थलहरु […]

सम्बन्धित सामग्री

यमनमा साउदी अरेबिया नेतृत्वको सेनाको कारबाहीमा १२ हुथी विद्रोही मारिए

१३ पुस, काठमाडौं। यमनमा रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीविरुद्ध सोमबार गरेको कारबाहीमा परेर कम्तीमा १२ जना विद्रोहीको मृत्यु भएको छ । उक्त सेनाले यमनको दक्षिणपश्चिमी क्षेत्र ताइजमा सो आक्रमण गरेको थियो । उक्त आक्रमणमा परेर १२ जना विद्रोही मारिएका त्यहाँका एकजना सैनिक अधिकारीले जानकारी दिएका छन् । गत महिनादेखि त्यहाँ सो सेनाले कारबाहीलाई […]

यमनमा साउदी अरेबिया नेतृत्वको सेनाको कारबाहीमा १२ हुथी विद्रोही मारिए

१३ पुस : यमनमा रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा गरेको कारबाहीमा परेर कम्तीमा पनि १२ जना विद्रोहीको मृत्यु भएको समाचारमा जनाइएको छ । उक्त सेनाले यमनको दक्षिणपश्चिमी क्षेत्र ताइजमा सो आक्रमण गरेको थियो । त्यस आक्रमणमा परेर १२ जना विद्रोही मारिएका यहाँका एकजना सैनिक अधिकारीले जानकारी दिएका छन् । गत महिनादेखि यहाँ […]

यमनमा सैन्य कारवाहीमा ३० भन्दा बढी हुथी विद्रोहीको मृत्यु

यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा सोमवार साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गरेको कारवाहीका क्रममा कम्तीमा पनि ३० जना हुथी विद्रोहीहरूको ज्यान गएको सरकारी सेनाले सोमवार जानकारी दिएका छन् ।   साउदी अरेबियाको नेतृत्वमा रहेको यमनी सेनाले उक्त क्षेत्रमा ठूलो संख्यामा हुथी विद्रोहीहरू रहेको सूचनाको आधारमा सो आक्रमण गरेको थियो ।  उक्त हवाई आक्रमणमा ३० जना भन्दा बढी हुथी विद्रोही मारिएको बताइएको छ । उक्त प्रान्तमा यसअघि पनि समय समयमा साउदी अरेबियाको नेतृत्वको सेनाले हमला गर्ने गरेको छ पनि बताइएको समाचारमा ...