शिक्षक र सरकार आन्तरिक छलफलमा जुटेपछि वार्ता समय सर्‍यो

काठमाडौँ- आन्दोलनरत शिक्षकहरूसँग शुक्रबार बिहान ८ बजे गर्ने भनिएको वार्ता चार घण्टा पर सरेको छ ।  असोज ३ गतेदेखि देशभरका शिक्षकहरूले काठमाडौँ केन्द्रीत आन्दोलन गरेपछि सरकारले उनीहरूलाई वार्तामा बोलाएको थियो ।  बिहीबार बिहान र राति भएको वार्ता निष्कर्षविहीन भएपछि आज बिहान ८ बजेका लागि बोलाइएको थियो । तर, ...