चीनबाट थप ऋण नलिन पाकिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोषको सुझाव

काठमाडौँ- अन्तर्राष्ट्रिय मुद्रा कोषले पाकिस्तानलाई चीनबाट थप ऋण नलिन सुझाव दिएको छ । चीन–पाकिस्तान आर्थिक करिडोर (सिपेक) परियोजनाका निम्ति सात अर्ब ९० करोड पाकिस्तानी रूपैयाँ ऋण लिने इस्लामावादको योजनामा पुनर्विचार गर्न कोषले सुझाएको हो । बाह्य ऋणबाट पाकिस्तानको अर्थतन्त्रलाई दिगो रूपमा सञ्चालन गर्न नहुने भन्दै कोषले इस्लामावादलाई संरचनागत सुधार गर्न तथा चिनियाँ सहयोग र ऊर्जा […]

सम्बन्धित सामग्री

आइएमएफद्वारा युक्रेनलाई ९० करोड अमेरिकी डलर प्रदान

युक्रेनले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को सहायता कार्यक्रमबाट ९० करोड अमेरिकी डलरको तेस्रो किस्ता प्राप्त गरेको अर्थ मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। गत मार्चमा आईएमएफले युक्रेनको आर्थिक पुनरुत्थानमा सहयोग...

आइएमएफको मिसन टोली र सिबिफिनबीच भेटघाट

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को मुख्यालयबाट टिडिआन किन्दाको नेतृत्वमा नेपाल आएको टोली र सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वको टोलीबीच भेटघाट भएको छ। गत शुक्रबारका दिन सिबिफिन कार्यालय, सुन्धारामा भेटघाट तथा छलफल सम्पन्न...

आइएमएफद्वारा सिबिफिनसँग छलफल

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को टोलीले बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) सँग नेपालको आर्थिक अवस्थाको बारेमा छलफल गरेको छ।...

आइएमएफद्वारा सिबिफिनसँग छलफल

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को टोलीले बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) सँग नेपालको आर्थिक अवस्थाको बारेमा छलफल गरेको छ।...

यो वर्ष एकतिहाइ विश्व मन्दीमा रहने

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले यो वर्ष विश्वको एकतिहाइ अर्थतन्त्र मन्दीमा जान सक्ने चेतावनी दिएको छ । सन् २०२३ मा अमेरिका, युरोप र चीनजस्ता ठूला अर्थतन्त्र मन्दीमा रहने भन्दै यो वर्ष...

विश्व बैंक र आइएमएफको बैठकमा सहभागी भएर अर्थमन्त्री शर्मा स्वदेश फिर्ता

अर्थमन्त्री जनार्दन शर्मा अमेरिकामा भएको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को ५३औं संयुक्त बैठकमा सहभागी भएर मंगलबार बिहान स्वदेश फर्किएका छन्। अमेरिकाको वासिङ्टन डिसीमा अर्थमन्त्री शर्माले विश्व बैंक र आइएमएफको...

'श्रीलंका–आइएमएफ वार्ता जारी'

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले देशले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)सँग वार्तामा भाग लिइरहेको बताएका छन्। आर्थिक पुनरुत्थान योजनाका सम्बन्धमा मंगलबार संसद्मा सम्बोधन गर्ने क्रममा उनले आइएमएफसँग वार्ताको चरण सफलतापूर्वक सम्पन्न भएको...

उच्च मुद्रास्फीतिसँग जुध्न आइएमएफले अर्जेन्टिनालाई ४४ अर्ब डलर सहयोग गर्ने

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को कार्यकारी बोर्डले अर्जेन्टिनालाई देशको ऋण दिगोपन सुदृढ गर्न र उच्च मुद्रास्फीतिको सामना गर्न ४४ अर्ब अमेरिकी डलर विस्तारित व्यवस्थालाई अनुमोदन गरेको आइएमएफले जनाएको छ। 'आइएमएफको कार्यकारी बोर्डले...

खोप दिन सके जलवायु संकटलाई जित्न सकिन्छ

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को पछिल्लो प्रक्षेपणअनुसार यस वर्षको अन्त्यसम्म विश्वको ४० प्रतिशत जनसंख्यालाई खोप लगाउन ५० अर्ब डलर लाग्नेछ । आइएमएफले सबैलाई खोप लगाउँदा ठूलो आर्थिक फाइदा हुने पनि...