बागमती र प्रदेश १ को हिउँदे अधिवेशन सुरु : दुवै प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

  ÷विराटनगर ÷हेटौंडा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएका प्रदेश १ र बागमती प्रदेश सभाको हिउँदे अधिवेशन सुरु भएको छ । दुवै प्रदेश सभाका बैठक अनिश्चितकालका लागि स्थगित गरिएका छन् ।  हिउँदे अधिवेशन सुरु भएको पहिलो दिन...

सम्बन्धित सामग्री

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित, अर्को बैठक १५ गते बस्ने

आइतबार साढे १२ बजे बस्ने भनिएको प्रदेश १ को प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन बैठक स्थगित भएको छ। नेकपा एमाले र नेपाली कांग्रेसले निवेदन दिएपछि बैठक स्थगित भएको हो। आगामी बैठक...

मुख्यमन्त्री राईले विशेष समय लिने, बोल्न नदिए अधिवेशन नै अन्त्य !

काठमाडौं : प्रदेश १ को प्रदेश सभा बैठक आज बस्दैछ ।  बैठकमा देखिएको गतिरोध अन्त्य निम्ति आज दिउँसो १ बजे डाकिएको सभामा मुख्यमन्त्री शेरधन राईले विशेष समय लिएर बोल्ने तयारी गरेका छन्। विशेष समयमा बोल्न नदिए प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने तयारीमा राई छन्‌। प्रदेश सरकारका प्रवक्ता एवम्‌ आन्तरिक मामिला तथा योजनामन्त्री हिक्मत कार्कीले सदनमा आइतबार मुख्यमन्त्री राईले विशेष समय लिएर बोल्ने तयारी गरेका बताए । ‘प्रतिपक्षी दलहरूले विशेष समयमा मुख्यमन्त्रीज्यूलाई बोल्न नदिए सरका...

प्रदेश १ को बैठक सुरु हुनासाथ स्थगित

माेरङ – प्रदेश नम्बर १ को प्रदेश सभा बैठक सुरु हुनासाथ अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारीले पठाउनुभएको प्रदेशको हिउँदे अधिवेशन सुरु भएको बारे पत्र पढेर सुनाएलगत्तै बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । प्रदेश सभा बैठक अघि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकको निर्णयअन...