बैतडीको डिलाशैनीमा गठबन्धनका उम्मेदवारले कुटे प्राध्यापक

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकामा अध्यक्षका उम्मेदवार लोकेन्द्र राना सितलको टोलीले प्राध्यापकलाई निर्घात कुटपिट गरेका छन् । जिल्लाको पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक रामदत्त जोशी माथी उम्मेदवार राना सहित प्रचारमा हिडेका उनका कार्यकर्ता बिरेन्द्र राना लगायतका व्यक्तिले कुटपिट गरेका हुन् । डिलाशैनी ५ बिनाबस्ती घर भएका शिक्षक जोशीको कुटपिटबाट खुट्टा भाँचिएको छ ।कुटपिटबाट जोशीको खुट्टामा गम्भीर […] The post बैतडीको डिलाशैनीमा गठबन्धनका उम्मेदवारले कुटे प्राध्यापक appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री