काठमाडौँ महानगरपालिकाको छ वडा कार्यालय भवनको पुनःनिर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हालसम्ममा छ वटा वडा कार्यालय भवन पुनःनिर्माण सम्पन्न गरेको छ । पुनःनिर्माण सम्पन्न हुनेमा भूकम्पले क्षति भएका र केही यसअघि जीर्ण अवस्थामा रहेका वडा कार्यालय रहेको कामपाले जानकारी गराए । हालसम्म निर्माण कार्यसम्पन्न भएका वडा भवनमा ३, ४, ९, १४, १८ र २६ रहेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । […]

सम्बन्धित सामग्री

भूकम्पले ढालेको हिटीपोखरीको गरुढ मूर्ति पुनरुत्थापित

काठमाडौँ- २०७२ सालको भूकम्पले ढालेको हिटीपोखरीको गरुढ प्रस्तर मूर्ति प्रतिरुत्थापित गरिएको छ । महानगरपालिकाको सम्पदा तथा पर्यटन विभाग, वातावरण व्यवस्थापन विभाग, महानगर प्रहरी बल, वडा कार्यालय र स्थानीय सहभागितामा मूर्तिको आसन र मूर्ति पुनरुस्थापित गरिएको हो ।  यो काठमाडौँ महानगरपालिका वडा नं. १ मा पर्छ । 'भूकम्प...

भूकम्पले ढालेको हिटीपोखरीको गरुढ मूर्ति पुनरुत्थापित

काठमाडौँ- २०७२ सालको भूकम्पले ढालेको हिटीपोखरीको गरुढ प्रस्तर मूर्ति प्रतिरुत्थापित गरिएको छ । महानगरपालिकाको सम्पदा तथा पर्यटन विभाग, वातावरण व्यवस्थापन विभाग, महानगर प्रहरी बल, वडा कार्यालय र स्थानीय सहभागितामा मूर्तिको आसन र मूर्ति पुनरुस्थापित गरिएको हो ।  यो काठमाडौँ महानगरपालिका वडा नं. १ मा पर्छ । 'भूकम्प...

भूकम्पले ढालेको गरुढ मूर्ति पुनरुत्थापित

काठमाडौँ । २०७२ सालको भूकम्पले ढालेको हिटीपोखरीको गरुढ प्रस्तर मूर्ति प्रतिरुत्थापित गरिएको छ । महानगरपालिकाको सम्पदा तथा पर्यटन विभाग, वातावरण व्यवस्थापन विभाग, महानगर प्रहरी बल, वडा कार्यालय र स्थानीय सहभागितामा मूर्तिको आसन र मूर्ति पुनरुस्थापित गरिएको हो । यो काठमाडौँ महानगरपालिका वडा नं. १ मा पर्छ । ‘भूकम्पको कम्पनले पोखरी छेउमा रहेको फल्चा भत्कियो । […]

पशुपति क्षेत्रबाट मदिराजन्य पसलहरू हटाइँदै

पशुपति क्षेत्र तथा आसपासमा खुलेका मदिराजन्य पदार्थको सेवन तथा बेचबिखनमा स्थानीय प्रशासनले रोक लगाउन थालेको छ । पशुपति क्षेत्र नजिक रहेको काठमाडौँ महानगरपालिका–७ सिफललगायतका क्षेत्रमा वडा कार्यालय र सामुदायिक प्रहरीको संयुक्त अग्रसरतामा केही यस्ता पसलहरू हटाइएको छ ।

वडा कार्यालय भवन शिलान्यास

काठमाडौँ, ३० साउन: काठमाडौँ महानगरपालिका वडा नं १६ को कार्यालय भवन शिलान्यास गरिएको छ । महानगरपालिकाको रु ११ करोड ५२ लाख १२ हजार ६७६ लागतमा चमती बालाजुमा निर्माण हुन लागेको उक्त भवनको आज नगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले शिलान्यास गरे । प्रमुख शाक्यले महानगरपालिकाको पहिलो बैठकमा काठमाडौँका सबै वडाभित्र वडा कार्यालय […]

महानगरका १६ स्थानमा सिसी क्यामेरा जडान

काठमाडौँ महानगरपालिका वडा नं १० का विभिन्न स्थानमा आजदेखि सिसी क्यामेरा प्रयोगमा ल्याइएको छ। बुधबार आयोजित एक कार्यक्रमकाबीच कामपाका प्रमुख विद्यासुन्दर शाक्यले शुभारम्भ गरे। वडा कार्यालय रहेको स्थानको एक किलोमिटर वरपर १६ स्थानमा क्यामेरा जडान गरिएको हो।