अमेरिकाको नर्थ क्यारोलाइनाका एक न्यायाधीशले मृत्यु भइसकेका व्यक्तिलाई पनि देशनिकालाको आदेश दिएका छन्। लेभी मेन्डेज माल्डोनाडोको मृत्यु सन् २०२४ मै भइसकेको जानकारी पाउँदापाउँदै पनि अदालतमा उपस्थित नभएको भन्दै न्यायाधीशले यस्तो आदेश दिएका हुन्। न्यायाधीश एमी लीले मेन्डेज माल्डोनाडोको अनुपस्थितिमै उनलाई देशनिकाला गर्ने फैसला सुनाएकी हुन्। होन्डुरसका नागरिक माल्डोनाडो १७ वर्षको उमेरमा एक्लै अमेरिका छिरेका थिए। […]
नेपाल-भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँ : परराष्ट्रमन्त्री खनालपरराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारतबीचको सम्बन्धलाई नयाँ शिराबाट थप विस्तार र सुदृढ गर्न सरकार तत्पर रहेको बताएका छन् । भारतीय च्यानल ‘एनडिटिभी’सँग आज विशेष संवाद गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० स्थापनाको करिब चार वर्षकै अवधिमा जनचाहना र समर्थनबाट सरकारको नेतृत्वमा पुगेको उल्लेख गर्दै दुई देशको बहुआयामिक […]