देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र […]
यतिबेला राज्यका तीनै वटा सरकार असारे विकासको चटारोमा छन्। सबै सरकारी निकायहरू असारे विकासमै मरिमेटेका छन्। सडक बनाउने, पिच गर्ने, पुल बनाउने लगायत सबै काम यतिबेला धमाधम भइरहेका छन्। हाम्रो पूँजीगत खर्चको मूल हिस्सा यही …