प्रदेश १ का मुख्यमन्त्री राई संकटमा परे

नेकपा (एमाले)बाट माधवकुमार नेपाल समूह छुट्टिएपछि प्रदेश १ सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री शेरधन राई संकटमा परेका छन् । 

सम्बन्धित सामग्री

प्रदेश १ का मुख्यमन्त्री राई भन्छन्- समानुपातिक रूपमा बजेट वितरण गरिएकाे छ

काठमाडाैँ- प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले समानुपातिक रूपमा बजेट वितरण गरिएको बताएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय र प्रदेश प्रशिक्षण केन्द्र कलवलगुढी झापाद्वारा मङ्गलबार आयोजित संघीयता कार्यान्वयनका सन्दर्भमा अन्तर तह समन्वय विषयक छलफलमा उनले समानुपातिक रूपमा बजेट वितरण गरेकाले दुर्गम क्षेत्रका जनताले विकासको अनुभूति गरेको धारणा राखे। ‘विकासलाई विकेन्द्रीकरण गर्न प्रदेश सरकारले सन्तुलित […]

प्रदेश १ का मुख्यमन्त्री राई बल्ल सरे सरकारी निवासमा

प्रदेश १ का मुख्यमन्त्री बनेको डेढ महिनापछि राजेन्द्रकुमार राई मुख्यमन्त्रीको सरकारी निवासमा सरेका छन् । मुख्यमन्त्री राईले विराटनगरस्थित सुनसरी मोरङ सिञ्चाई आयोजनाको भवनलाई सरकारी निवासका रुपमा प्रयोग  गरेका हुन् । सो भवन केही समयदेखि खाली थियो ।पुरानो सो भवनलाई आवश्यक मर्मतसम्हार गरेपछि मुख्यमन्त्री राईले आफ्नो सरकारी निवासका रुपमा प्रयोग गरेका हुन् । उनले पूर्व मुख्यमन्त्री शेरधन राईको पालामा काठमाडौंमा खोलिएको मुख्यमन्त्रीको सम्पर्क कार्यालयलाई बन्द गरी त्यहाँ रहेका फर्निचर ल्याएर आफ्नो

नियुक्त भएको ४२ दिनपछि सरकारी निवासमा प्रवेश गरे प्रदेश १ का मुख्यमन्त्री राई

नियुक्त भएको ४२ दिनपछि प्रदेश १ का तेस्रो मुख्यमन्त्री राजेन्द्रकुमार राई सरकारी निवासमा प्रवेश गरेका छन् ।  १७ कात्तिकमा नियुक्त भएका मुख्यमन्त्री राई आज (बुधबार) बिहान पत्नी शोभा पाठकसँगै सुनसरी...

प्रदेश १ का मुख्यमन्त्री राई भन्छन्ः केही समयपछि मन्त्रालयको संख्या बढाउँछौँ

मोरङ– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गठबन्धन सरकारले केही समयपछि मन्त्रालय विस्तार गर्ने बताएका छन्। विराटनगरस्थित नेपाल पत्रकार महासंघको शाखामा पत्रकारसँग संक्षिप्त कुरा गर्दै गठबन्धनलाई भाग पुर्‍याउने भन्दा पनि काम चुस्त बनाउनका लागि मन्त्रिपरिषद् विस्तार गर्नु उपयुक्त हुने मुख्यमन्त्री राईले बताए। सरकार आर्थिक भार र भौतिक व्यवस्थापनको आन्तरिक अध्ययन टुंग्याएर केही मन्त्रालय विस्तार गर्नेतर्फ […]

विश्वासको मत लिँदै प्रदेश १ का मुख्यमन्त्री राई, गठबन्धनका सांसदहरु एकै होटलमा

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिँदैछन् । उनले मंगलबार प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत लिँदै प्रदेश १ का मुख्यमन्त्री राई, गठबन्धनका सांसदहरु एकै होटलमा

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिँदैछन् । उनले मंगलबार प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

प्रदेश १ का मुख्यमन्त्री राई बाँधिए बिबाह बन्धनमा

काठमाडौं : प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले बिहे गरेका छन्। आज उनले मोडल ज्याङमु शेर्पासँग बिहे गरेका हुन्। आधा शतक उमेर पार गरेका राईले मोडल राईसँग बिहे गरेका हुन्। आफूभन्दा आधा कान्छी उमेरकी युवतीसँग बिहे गर्ने तय भएसँगै यो विवाहलाई मानिसहरुले रुचीका साथ हेरेका थिए। प्रदेश नम्बर…

बिवाह बन्धनमा बाँधिदै प्रदेश १ का मुख्यमन्त्री राई, काठमाडौं र विराटनगरमा भोज !

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई बिवाह बन्धनमा बाँधिने भएका छन् । मुख्यमन्त्री राई यही माघ ११ गते बिवाह बन्धनमा बाँधिने उहाँकाे सचिवालयले जनाएको छ । उहाँको बिवाह भोज काठमाडौं र विराटनगरमा हुने निश्चित भइसकेको बताइएको छ । अमेरिका बस्दै आएकी युवतीसँग मुख्यमन्त्ती राई बिवाह बन्धनमा बाँधिन लागेको सचिवालयको भनाइ छ । काठमाडौंमा... The post बिवाह बन्धनमा बाँधिदै प्रदेश १ का मुख्यमन्त्री राई, काठमाडौं र विराटनगरमा भोज ! appeared first on Purbeli News.

प्रदेश १ को मुख्यमन्त्री राई वा लिम्बु समुदायबाट : एमाले नेता ढकाल

८ माघ, सुन्दरहरैंचा । एमाले नेता भानुभक्त ढकालले प्रदेश १ कोे मुख्यमन्त्री राई वा लिम्बु समुदायबाट हुँदा राम्रो हुने बताएका छन् । समावेशिताका लागि प्रदेश १ मा राई वा लिम्बू, प्रदेश २ मा मधेसी वा थारु, प्रदेश ३ मा नेवार वा तामाङ र प्रदेश ४ मा गुरुङ हुनुपर्ने पनि ढकालले बताए …