आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९’ लाई संशोधन गर्न बनेको संशोधन विधेयक सङ्घीय संसद्मा पेस गरेको छ ।  बालबालिकाको सुरक्षित तथा पर्याप्त पोषणको अधिकार सुनिश्चित गर्न, स्तनपानको संरक्षण तथा सम्वर्द्धन गर्न र विद्यमान कानुनलाई सङ्घीय ढाँचाअनुरूप परिमार्जन गर्न सो विधेयक ल्याइएको हो । प्रस्तावित विधेयकमा बालबालिकाको […]