इंग्लिस प्रिमियर लिगमा चेल्सीको सानदार सुरूवात

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलमा क्रिस्टल प्यालेसमाथि ३–० को सहज जित निकाल्दै यसै साता युरोपेली सुपर कप जितेको युरोपेली च्याम्पियन चेल्सीले नयाँ सिजनमा सुखद सुरुवात गरेको हो।

सम्बन्धित सामग्री

इंग्लिस प्रिमियर लिगमा सय गोल गर्ने सोङ पहिलो एसियन

दक्षिण कोरियाका स्ट्राइकर ह्युङ मिन सोङ इंग्लिस प्रिमियर लिग (इपिएल)मा सय गोल गर्ने पहिलो एसियन फुटबलर बनेका छन् । टोटनह्याममा आबद्ध सोङले ब्राइटनविरुद्ध गोल गर्दै यो उपलब्धि हात पारेका हुन् । प्रतिस्पर्धामा...

इंग्लिस प्रिमियर लिगमा टोटेनह्याम विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्यामले फुलहमलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा टोटेनह्यामले फुलहमलाई १-० गोल अन्तरले पराजित गरेको हो । टोटेनह्यमलाई जित दिलाउन ह्यारी केनले निर्णायक गोल गरे । केनले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टोटेनह्यामलाई सुयूवती अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा दुबै टोलीबाट गोल भएन र टोटेनह्यामलाई महत्वपुर्ण …

विश्वकपपछि सुरु हुँदै इंग्लिस प्रिमियर लिग

काठमाडौँ – विश्वकप फुटबल सकिएसँगै इंग्लिस प्रिमियर लिग सोमबारबाट सुरु हुँदैछ। ‘बक्सिङ डे’ मा ७ खेल हुँदै छन्। कतार विश्वकपछि पहिलो पटक प्रिमियर लिगका खेलहरु हुन लागेका हुन्। प्रिमियर लिगमा सोमबार आर्सनल, लिभरपुल, टोटेनहमलगायतका शीर्ष टिमबीच प्रतिस्पर्धा हुन लागेको हो। पहिलो खेलमा टोटेनह्याम र ब्रेन्टफोर्डबीच साँझ ६ः१५ मा प्रतिस्पर्धा हुनेछ। त्यस्तै राति ८ः४५ मा ४ […]

इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर युनाइटेडकाे कठिन जित

म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लगातार तेस्रो खेलमा जित निकाल्न सफल भएको छ। नयाँ प्रशिक्षक टेन हेगको नेतृत्वमा रहेको म्यानचेस्टर युनाइटेडले सुरुवातमा लगातार दुई खेल गुमाएको थियो। बिहीबार भएको खेलमा लेस्टर सिटीमाथि १-० ले कठिन जित हासिल गर्दै युनाइटेडले अंक तालिका सुधार गर्‍याे। लेस्टर सिटी भने जारी सिजन लगातार खराब लयका कारण अंक तालिकाकको पुछारमा […]

इंग्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सी विजयी

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा महारथी क्लबहरू लिभरपुल र चेल्सी विजयी भएका छन् । मर्सीसाइड डर्बीअन्तर्गत घरेलु मैदान एनफिल्डमा लिभरपुलले एभर्टनलाई २–० अन्तरले हराएको हो । पहिलो हाफमा एभर्टनको बलियो रक्षापंक्ति तोड्न नसकेको लिभरपुलका लागि दोस्रो हाफमा जित दिलाउन एन्ड्रयु रोबर्टसन र डिभोग ओरिगीले एक एक गोल गरे । ६२औँ मिनेटमा […]

इंग्लिस प्रिमियर लिगमा साउथह्याम्पटनको शानदार जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा साउथह्याम्पटनले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा साउथह्याम्पनले ब्रेन्टफोर्डलाई ४–१ ले पराजित गरेको हो । साउथह्याम्पटनका लागि पाँचौँ मिनेटमा बेड्नारिक, ४९ औँ मिनेटमा ब्रोजा र ७० औँ मिनेटमा एडम्सले गोल गरे । ३७ औँ मिनेटमा ब्रेन्टफोर्डका फेर्नान्डेजले आत्मघाती गोल गरे । ब्रेन्टफोर्डका […]

इंग्लिस प्रिमियर लिग : वेस्ट ह्यामसँग लिभरपुल स्तब्ध

इंग्लिस प्रिमियर लिगमा घरेलु टोली वेस्ट ह्याम युनाइटेडले लिभरपुललाई पराजित गरेको छ । गए राति भएको खेलमा वेस्ट ह्यामले लिभरपुललाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

इंग्लिस प्रिमियर लिगमा आज चार खेल हुँदै

काठमाडौं, २१ कात्तिक । इंग्लिस प्रिमियर लिग (इपीएल)मा आज चार खेल हुँदैछन् । आज १० खेलमा ५ जित र ५ हार ब्यहोर्दै १०औं स्थानमा रहेको टोटेनहमसँग ११औं स्थानमा रहेको इभर्टनले सामना गर्दैछ । साथै, १२औं स्थानमा रहेको लेष्टर सिटी र १० अंक जोड्दै १७औं स्थानमा रहेको लिड्स युनाइटेडबिच प्रतिस्पर्धा हुँदैछ । आजको हुने अर्को खेलमा […]

इंग्लिस प्रिमियर लिगमा आर्सनलसँग एस्टन भिल्ला पराजित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा आर्सनल विजयी भएको छ ।