चीनले प्रक्षेपण गर्‍यो लामो दुरीको रकेट : दुई स्याटालाइट अन्तरिक्षातिर

चीनले लामो दुरीको रकेट प्रक्षेपण गरेको छ। शनिवार सेउइ ३ र सेउइ ४ नाम गरेको स्याटालइट अन्तरिक्षमा पठाउन उक्त रकेट प्रक्षेपण गरेको सिन्ह्वाले जनायो। सान्छी प्रान्तमा रहेको तइयुअन स्याटालाइट सेन्टरबाट प्रहार गरेको रकेट चाँडै नै ग्रहपथमा पुग्ने सिन्ह्वाले जनायो। यी स्याटालाइटले जमिनसम्बन्धी अध्ययन, प्राकृतिक विपद र शहरी क्षेत्रको योजना बनाउनका…

सम्बन्धित सामग्री

चीनले प्रक्षेपण गर्‍यो तरल मिथेनबाट चल्ने विश्वकै पहिलो रकेट

चीनले पहिलोपटक अक्सिजन मिश्रित तरल मिथेनबाट चल्ने विश्वकै पहिलो रकेटको सफलतापूर्वक परीक्षण गरेको छ । जुलाई १२ बुधबारको दिन चीनको एक निजी कम्पनीले विश्वकै पहिलो मिथेन-लिक्विड अक्सिजन रकेट लञ्च गरेको हो । योसँगै चीन मिथेन र तरल अक्सिजनबाट चल्ने रकेट तयार गर्ने पहिलो देश बनेको छ । यस्तो खालको रकेट बनाउने प्रयास अमेरिकाले पनि गरिरहेको […]

३६ उपग्रह बोकेको रकेट प्रक्षेपण गर्‍यो भारतले

भारतीय अन्तरिक्ष एजेन्सी इसरोले ३६ उपग्रह बोकेको रकेट प्रक्षेपण गरेको छ ।

३६ उपग्रह बोकेको रकेट प्रक्षेपण गर्‍यो भारतले

भारतीय अन्तरिक्ष एजेन्सी इसरोले ३६ उपग्रह बोकेको रकेट प्रक्षेपण गरेको छ ।

भारतले नयाँ रकेट प्रक्षेपण गर्‍यो

एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनले आफ्नो नयाँ रकेटस्मॉल स्याटेलाइट लन्च भेहिकललाई सफलतापूर्वक प्रक्षेपण गरेको छ। योसँगै शुक्रबार तीनवटा उपग्रहहरूलाई कक्षमा राखेको छ। एक सय २० टन तौल भएको ३४ मिटर अग्लो नयाँ रकेटले स्थानीय समय अनुसार बिहान ९:१८ मा दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशस्थित बङ्गालको खाडीको किनारमा रहेको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट उडान […]

भारतले गर्‍यो निजी रूपमा निर्मित पहिलो रकेट विक्रम-एस सफलतापूर्वक प्रक्षेपण

भारतले आफ्नो पहिलो निजी रूपमा विकसित रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ। एक व्यावसायिक अन्तरिक्ष उद्योग स्थापना गर्न र लागतमा प्रतिस्पर्धा गर्न देशको प्रयासमा यो रकेट प्रक्षेपण कोसेढुंगा साबित भएको छ।

नासाले रद्द गर्‍यो विशाल चन्द्र रकेट प्रक्षेपण

नासाले चार आर एस-२५ इन्जिनहरू मध्ये एउटामा तापक्रम समस्याको कारण सोमबार आफ्नो  विशाल चन्द्र (जाइन्ट मुन) रकेटको परीक्षण उडान रद्द गरेको छ।आर्टेमिस १ मिसनको प्रक्षेपणको लागि वैकल्पिक मिति  सेप्टेम्बर २...

दक्षिण कोरियाले प्रक्षेपण गर्‍यो आफ्नै 'नुरी' रकेट

काठमाडौँ । दक्षिण कोरियाले आफ्नै देशमा उत्पादित पहिलो रकेट प्रक्षेपण गरेको छ । सियोल भन्दा ५०० किलोमिटर दक्षिणमा रहेको गोहंगबाट नुरी नाम दिइएको दक्षिण कोरियाको लञ्च भेहिकलको प्रक्षेपण गरिएको हो ।

दक्षिण कोरियाले प्रक्षेपण गर्‍यो आफ्नै 'नुरी' रकेट

काठमाडौँ । दक्षिण कोरियाले आफ्नै देशमा उत्पादित पहिलो रकेट प्रक्षेपण गरेको छ । सियोल भन्दा ५०० किलोमिटर दक्षिणमा रहेको गोहंगबाट नुरी नाम दिइएको दक्षिण कोरियाको लञ्च भेहिकलको प्रक्षेपण गरिएको हो ।

भारतले गर्‍यो अन्तरिक्षमा रकेट प्रक्षेपण

पुस २८ –भारतले पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको समाचारमा जनाइएको छ ।  भारतले ३१ वटा भू–उपग्रहसहितको रकेट आन्ध्र प्रदेश राज...