गुल्मी पर्वत जोड्ने पक्की पुल अलपत्र

गुल्मी :  गुल्मी र पर्वत जोडने पक्की पुल निर्माणको कार्य लामो समय देखी अलपत्र परेको छ। गुल्मीको कालीगण्डकी गाउँपालिका पुर्तिघाट र पर्वतको वियादी गाउँपालिका जोड्ने गरी कालीगण्डकी नदिमा निर्माण गर्न लागिएको पक्की पुल लामो समयदेखी यसै अलपत्र परेको हो।तत्कालिन तम्घास सिमलटारी प्युठान सडक आयोजना गुल्मी र एलिट कन्ट्रक्सन प्राली काठमाडौं बीच २०७३ साल भदौ ३१ गते १४ करोड ६७ लाख ७६ हजार ५०९ रुपैयाँ ११ पैसामा सम्झौता भएको थियो।सम्झौता अनुसार सो निर्माण व्यवसायीले २०७६ साल चैत ३० गते कार्यसम्पन्न गर्नु

सम्बन्धित सामग्री

१२ वर्षसम्म पनि बनेन कमला नदीमा पक्की पुल

सिराहा–धनुषा जोड्ने कमला नदीमा पक्की पुल बन्न लागेको १२ वर्ष पुगेको छ । तर, अहिलेसम्म पनि पुल अलपत्र छ । ०६८ जेठमा पप्पु कन्स्ट्रक्सन लुम्बिनी बिल्डर्स जेभीले भौतिक पूर्वाधार मन्त्रालयसँग करिब २५...

हेक्पा खोला पक्की पुल अलपत्र

सिमकोट – सिमकोट–हिल्सा सडकको हेक्पा खोलामा निर्माण भइरहेको पक्की पुलको सम्झौता भएको ६ वर्षमा पनि नबनेको पाइएको छ। पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले काम ढिलाइ गरेका कारण निर्माण सुस्तगतिमा भइरहेको हो। हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख वीरेन्द्र चन्दले हेक्पा खोलाको पक्की पुल निर्माण निकै सुस्तगतिमा भइरहेको स्विकारे। पटक–पटक ताकेता पत्र निर्माण कम्पनीलाई दिँदा […]

बझाङका तीन पक्की पुल अलपत्र

बझाङ । बझाङको सेती लोकमार्गमा बन्न लागेका तीन वटा पक्की पुलहरु अलपत्र अवस्थामा रहेका छन् । जिल्लाको खप्तडछान्ना गाउँपालिका अन्तरगत सेती लोकमार्गले निर्माण गर्न लागेका तीन वटै पुलको ४० प्रतिशत काम मात्र सम्पन्न भएको छ । २०७५ सालमा काम सुरु गरेका निर्माण कम्पनीको लापरवाहीका कारण पुल अलपत्र परेको स्थानीय बताउँछन् । खप्तडछान्ना गाउँपालिका– ७ मा […]

सेती लोगमार्गमा बन्न लागेका पक्की पुल अलपत्र

काठमाडाैं । बझाङको सेती लोगमार्गमा बन्न लागेका पक्की पुल अलपत्र परेका छन् । जिल्लाको खप्तडछान्ना गाउँपालिका अन्तरर्गत सेती लोगमार्गले निर्माण गर्न लागेका ३ वटा पक्की पुलमध्य एउटा पक्की पुलको मात्रै काम सुरु भएको छ । २०७५ सालमा डेन्डर भएर काम सुरु गरेका निर्माण कम्पनीको लापवार्हीका कारण पुल अलपत्र परेका स्थानीयको गुनासो छ । खप्तड छान्ना […]

दूधकोसी चुहाड पुल अलपत्र

चुहाड/मैनामैनी (उदयपुर) । उदयपुर र भोजपुर जोड्ने दूधकोसी नदीको निर्माणाधीन मोटरेबल पक्की पुल निर्माण कम्पनीको लापर्बाहीले अलपत्र परेको छ । चार महिनाअघि निर्माण सम्पन्न हुनुपर्ने निर्माणाधीन मोटरेबल पक्की पुल अहिले दूधकोसीको वारिपारि एक-एक वटा पिलर उठाउने बाहेको काम हुन सकेको छैन । उदयपुरको बेलका नगरपालिका–७ चुहाड र भोजपुरको हतुवागढी गाउँपालिका–९ जोड्नेगरी दूधकोसी नदीमा निर्माण हुन […] The post दूधकोसी चुहाड पुल अलपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हुम्लामा काठेपुलमै गुड्छन् गाडी

हिल्सादेखि सिमकोटसम्म चारवटा खोलामा निर्माणाधीन पक्की पुल अलपत्र, ठेकेदारले पटक–पटक म्याद थप गराउँछन्, तर समयमै बनाउँदैनन् हुम्लाको हिल्सा–सिमकोट सडकखण्डमा चारवटा पुल निर्माण नहुँदा काठेपुलकै सहारामा गाडी गुड्ने गरेका छन् । ठेकेदारहरूको चरम लापरबाहीले...

दुई जिल्ला जोड्ने मोटरेबल पुल अलपत्र

गुल्मी र पर्वत दुई जिल्ला जोड्ने मोटरेबल पुल अलपत्र परेको छ । गुल्मीको कालिगण्डकी गाउँपालिकाको पूर्तिघाट र पर्वतको बिहादी गाउँपालिकाको रानीपानी जोड्ने गरी निर्माण थालिएको पक्की पुल विगत ६ वर्षदेखि अलपत्र परेको हो ।तत्कालीन तम्घास–सिमलटारी–प्युठान सडक आयोजना गुल्मी र एलिट कन्स्ट्रक्सन प्रालि काठमाडौंबीच ३१ भदौ २०७३ गते सम्झौता भई निर्माण सुरु भए पनि पुल अलपत्र […]

आफैँले शिलान्यास गरेको पुल अलपत्र परेको पत्र प्रधानमन्त्री देउवाको हातमा

खोटाङ- तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ भदौ २०७४ मा खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित धाप्लाङघाट तथा भोजपुर र उदयपुर जोड्ने रानीटारस्थित पुल शिलान्यास गरेका थिए । सत्ता आरोह अवरोहका क्रममा देउवा घुमिफिरी अहिले पनि सोही हैसियतमा छन् । तर उनले शिलान्यास गरेको दुबै पक्की पुल अलपत्र अवस्थामा छन् । देउवाले शिलान्यास गरेको दुई पुल अलपत्र […]

पुल अलपत्र पार्ने निर्माण कम्पनीको ठेक्का रद्द गर्छु - मुख्यमन्त्री राई

सङ्खुवासभा – प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले सङ्खुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटकाे अरुण नदीमा निर्माण गर्न लागिएको पुल अलपत्र पार्ने कम्पनीको ठेक्का रद्द गर्ने बताउनुभएको छ । अरुण नदीमा निर्माण हुन लागेको पक्की पुल आज बुधवार अनुगमन गरेपछि मुख्यमन्त्री राईले ११ वर्षअघि निर्माण थालिएको पुल निर्माण गर्ने कम्पनीले काम अलपत्र पारेकाले ठेक्का रद्द गर्नुपर्ने अवस्था आएको बताउनुभयो । स्वच्छन्द निर्माण कम्पनीले विसं २०६७ मा निर्माण सुरु गरेको पुल निर्माण विभिन्न कारण देखाउँदै बीचमै काम छाडेर ठेकेदार भागेपछि पुल निर्...

ठेकेदारको लापरबाहीले पुल अलपत्र

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिका ४ सुन्दरी खोलामा निर्माणाधीन मोटेरेबल पक्की पुल ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ । चौदण्डीगढी नगरपालिका वडा ४ बसाहा चिचाई टोल र वडा ५ ढेलाचौरी बीचमा रहेको सुन्दरी खोलाको पुल निर्माणमा ठेकेदारले चासो नदिँदा अलपत्र परेको हो । सुन्दरी खोला निर्माणाधीन मोटेरेबल पक्की पुल साढे ११ मिटर चौडाइ र साढे ६२ […]