अमेरिकाद्वारा नेपाललाई एक हजार सिलिन्डर अक्सिजन हस्तान्तरण

काठमाडौं। अमेरिकाले आज नेपाललाई कोरोना भाइरल विरुद्ध लड्न एक हजार अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)ले आज ती सिलिन्डर स्वास्थ्य सेवा विभागलाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। अमेरिकाले नेपाललाई सहयोगस्वरुप तीनवटा जहाजमा स्वास्थ्यसामाग्री पठाएको छ, जसमध्ये दुई जहाज नेपाल आइपुगिसकेको छ।

सम्बन्धित सामग्री

दैनिक १२० सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्टको उद्घाटन

मकवानपुर । उद्योग सङ्घ मकवानपुरले हेटौँडा अस्पतालमा निर्माण गरेको अक्सिजन जेनेरेटर प्लान्ट आज अस्पताललाई हस्तान्तरण गरिएको छ । दैनिक १२० सिलिन्डर ग्यास उत्पादन गर्नसक्ने क्षमताको प्लान्टको आज वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरे ।

माओवादी केन्द्रद्वारा सातै प्रदेशलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सातवटा प्रदेशहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। पेरिस डाँडामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेशहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्। माओवादीले अक्सिमिटर, पीपीइ सेट, अक्सिजन सिलिन्डर, अक्सिजन जेनरेटर, मास्क लगायतका स्वास्थ्य समाग्री सहयोग गरेको हो। यी स्वास्थ्य सामाग्री जुटाउन माओवादीलाई चीन…

सहकारीद्वारा अस्पताललाई अक्सिजन सिलिन्डर सहयोग

कैलालीमा अक्सिजन  ग्यास अभाव भइृरहेको बेला लम्कीमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले  टीकापुर अस्पताललाई १०० सिलिन्डर अक्सिजन रिफिल  गरेर हस्तान्तरण गरेको छ ।संस्थाका सञ्चालक समिति सदस्य सरोजकुमार शाहले अस्पतालका डाक्टर रमेश उपाध्यायलाई सिलिन्डर हस्तान्तरण गरेको किसान बहुउद्देश्यीय सहकारी संस्थाका प्रोजेक्ट मेनेजर दिपकराज ढङ्गानाले बताए । किसान सहकारीले कोभिड–१९ को दोस्रो भेरियन्टबाट प्रताडित बिरामीहरुलाई सहज रुपमा अक्सिजन आपूर्तिका लागि किसान अक्सिज

डोटी अस्पताललाई २२ सिलिन्डर अक्सिजन हस्तान्तरण

डोटी । नेपाली काँग्रेस डोटीका कोभिड सूचना संयोजक जित बहादुर खड्काको पहलमा २२ सिलिन्डर अक्सिजन भित्रिएको छ ।

काँग्रेसद्वारा गुल्मीको जिल्ला अस्पताललाई  ५० सिलिन्डर अक्सिजन सहयाेग

गुल्मी , बैशाख ३१ ।  अन्य जिल्लामा जस्तै गुल्मीमा पनि अक्सिजन अभाव हुन थालिरहेको बेला नेपाली काँग्रेस गुल्मीले शुक्रबार जिल्ला अस्पताल तम्घासलाई ५० सिलिन्डर अक्सिजन प्रदान गरेको छ । सभापति भुवनप्रसाद श्रेष्ठले  अस्पतालका मेसु डाक्टर उत्तम पाच्यालाई शुक्रबार अक्सिजन हस्तान्तरण गरेका हुन् ।  अक्सिजनको अभाव भइरहेको बेला नेपाली कांग्रेस गुल्मीले ५० सिलिन्डर अक्सिजन दिएको प्रति डाक्टर पाच्याले धन्यवाद व्यक्त गरेका थिए ।  बिहीवार साँझ दुई जना संक्रमितलाई अक्सिजन अभाव भए