चितवन जिल्ला लिगको उपाधि बिएफसीलाई

चितवन : केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग च्याम्पियन बनेको छ।आज (बुधबार) भएको उपाधि भिडन्तमा एभरेष्ट क्लबलाई पराजित गर्दै सेन्ट्रल कलेज बिएफसी च्याम्पियन बनेको हो।बिएफसीले एभरेष्टलाई ३–० ले पराजित गर्‍यो। पहिलो पटक जिल्ला लिगको पुगेको बिएफसी च्याम्पियन बन्न सफल भएको हो।चौथो पटक फाइनल पुगेको एभरेष्ट यस पटक पनि उपविजेतामा नै सीमित भयो। एभरेष्ट यसअघि पनि ३ पटक फाइनलमा पराजित भएको थियो।बिएफसीलाई जिताउन राज भुसालले २ तथा प्रयास तामाङले एक ग

सम्बन्धित सामग्री

एनआरटीलाई दीलिप राणा स्मृति चितवन भेट्रान उपाधि

सुशिल पन्त क्षेत्री, भरतपुर एनआरटी एफसी भेट्रानले स्व दीलिप राणा स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबलको उपाधि ले जितेको छ । चाबहिल भेट्रानलाई शनिबार १–० ले हराउँदै एनआरटी च्याम्पियन बनेको हो । नरेश श्रेष्ठको गोलमा एनआरटी च्याम्पियन बनेको थियो । खेलको अन्त्य तिर चाबहिल भेट्रानले बराबरी गर्ने अवसर पाए गोल हुन सकेन । एनआरटीका […] The post एनआरटीलाई दीलिप राणा स्मृति चितवन भेट्रान उपाधि first appeared on हाम्रो खेलकुद.

हात्ती सौन्दर्य प्रतियोगिताको उपाधि सेल्फीकलीलाई

११, पुस, चितवन । सेल्फीकली हात्तीले सौराहामा जारी चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत भएको सौन्दर्य प्रतियोगिताको उपाधि जितेको छ । प्रतिस्पर्धामा रहेका अन्य ६ हात्तीलाई उन्छिदै १७ वर्षको सेल्फीकलीले उपाधि जितेको हो । निर्णायक संयोजक एवम् चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजय श्रेष्ठले सेल्फीकलीले ३९४ अंक ल्याएर उपाधि उचालेको जानकारी दिए । प्रतियोगितामा […]

सूर्यपुरले जित्यो चितवन च्याम्पियनसिप

सूर्यपर फुटबल क्लबले छैटौँ चितवन च्याम्पियनसिपको उपाधि जितेको छ । नेपाल प्रहरी शिक्षालय भरतपुरको मैदानमा बुधबार भएको फाइनलमा गैँडाकोट फुटबल क्लबलाई ७–१ को फराकिलो अन्तरले हराउँदै सूर्यपुर च्याम्पियन बनेको हो । सूर्यपुरका...

चितवन गोल्डकपको उपाधि आर्मीलाई

चितवन गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ। नारायणगढको क्याम्पा चौरमा सोमबार सम्पन्न फाइनल खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) एफसि लाई २-० ले पराजित गर्दै आर्मीले उपाधि जितेको हो। आर्मीको...

फ्रिडम फाइटर ठमेलले जित्यो 'दिलीप स्मृति चितवन भेटेरान'को उपाधि

चितवन : स्वर्गीय दिलिप राना स्मृति तेस्रो अन्तर्राष्ट्रिय चितवन भेटेरान कपको उपाधि फ्रिडम फाइटर ठमेलले जितेको छ।आज भएको फाइनलमा चितवन भेटेरान रातोलाई टाई ब्रेकरमा पराजित गर्दै ठमेल च्याम्पियन बनेको हो।ठमेलले चितवनलाई टाई ब्रेकरमा ५–४ ले पराजित गर्यो।निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिईएको हो।टाईब्रेकरमा ठमेलले पाँच गोल गर्दा चितवनको पाचौं प्रहार गोलकिपरले बचाए।खेलको म्यान अफ दि म्याच ठमेलका मुकुन्द थापा भए।विजेता ठमेलले ट्रफ्री सहित नगद एक लाख ५१ हजार

क्रिकेटमा काठमाडौं, ब्याटमिन्टनमा चितवन र धादिङलाई उपाधि

१ चैत, हेटौंंडा । बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा क्रिकेटतर्फको उपाधि काठमाडौंले र ब्याडमिन्टनतर्फको उपाधि चितवन र धादिङले जितेका छन् । मंगलबार भएको महिला क्रिकेटको उपाधि जित्ने क्रममा काठमाडौंले घरेलु टोली चितवनलाई ६४ रनको फराकिलो अन्तरले हराएको हो । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर व्याटिङ रोजेको काठमाडौंले २० ओभरमा १ विकेट गुमाउँदै १ सय […]

ईपीएलको उपाधि चितवन टाइगर्सलाई

चितवन टाइगर्सले पोखरा राइनोजलाई ४ विकेटले पराजितले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उपाधि जितेको छ । त्रिवि विकेट मैदानमा भएको फाइनल खेलमा चितवनले टस जित्दै फिल्डिङ रोजेको थियो ।  पोखराले १७.५ ओभरमा सबै विकेट गुमाएर १११ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको चितवनले १५.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।  च्याम्पियन चितवनले ५० लाख रकमसहित ट्रफी हात पारेको छ । उपविजेत पोखराले १५ लाख पाएको छ ।

चितवनले उचाल्यो ईपीएल क्रिकेटको उपाधि

एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि चितवन टाइगर्सले हात पारेको छ।

पोखरा राइनोजलाई पराजित गर्दै चितवन टाइगर्सले जित्यो इपीएलको उपाधि

काठमाडौं : पोखरा राइनोजलाई पराजित गर्दै चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिगको उपाधि जितेको छ। कीर्तिपुरको टि यु मैदानमा भएको चौथो संस्करणको इपीएलको फाइनल खेलमा चितवन ४ विकेटले विजयी भएको हो। चितवनले ६ विकेट गुमाउँदै १५.५ ओभरमा ११४ रन बनाएको हो। पोखराले चितवनलाई ११२ रनको चुनौति दिएको थियो।

भीमको अर्धशतकसँगै उपाधि नजिक चितवन

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर भीम सार्कीको अर्धशतकसँगै चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) को फाइनलमा पोखरा राइनोजलाई हराउँदै उपाधि नजिक पुगेको छ । जितको लागि १ सय १२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको चितवनले १२ ओभरमा ४ विकेट गुमाउँदै ८३ रन बनाएको छ । चितवनका भीम सार्की ३५ बलमा ५ चौका र २ […]