एसइईपछि घर फर्कन नसकेका १५२ विद्यार्थीलाई काठमाडौं महानगरको उद्धार

माध्यमिक शिक्षा परीक्षा (एसइई) केन्द्रबाट घर फर्कन समस्या भएका १५२ जना विद्यार्थी तथा शिक्षकलाई काठमाडौं महानगरपालिकाले गन्तव्यसम्म पुर्‍याएको छ।