बेथान्चोक गाउँपालिकामा भारी हिमपात,जनजीवन कष्टकर

मोतीराम तिमल्स्निा, काभ्रे । बेथान्चोक गाउँपालिकाका अधिकांश वडाहरूमा अविरल परेको हिमपातका कारण जनजीवन कष्टकर हुन थालेको छ । हिमपातका कारण बिजुली, खानेपानी लगायतका अत्यावश्यक सेवाहरू रोकिएका छन् । जिल्लाको अग्लो स्थान बेथान्चोक मन्दिरमा हरेक वर्ष दुई तिन पटक हिउ पर्ने गरेको भए पनि बस्तीहरूमा परेको हिमपात धेरै समय नटिक्ने गरेको स्थानीय रामप्रसाद तिमल्सिनाले बताउनु भयो […]

सम्बन्धित सामग्री

हुम्ला र जुम्लामा हिमपात

जुम्ला/हुम्ला -  देशका अरु हिमाली क्षेत्रसँगै हुम्ला र जुम्लामा पनि हिमपात भएको छ ।आइतबार बेलुकीदेखि हिमपात भएपछि जनजीवन कष्टकर भएको छ भने हवाई सेवा प्रभावित भएको छ । हुम्लाको सदरमुकाम सिमकोट र नाम्खा गाउँपालिकामा बाक्लो हिउँ परेको छ ।हिमपातले उडान हुन नसकेपछि सिमकोटबाट नेपालगञ्ज र सुर्खेत जाने तयारीमा रहेका यात्रुहरु हुम्लामै रोकिएका छन् । यस्तै उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका जाने बाटो र आसपासका डाँडा पनि हिउँले सेताम्य भएका छन् ।यस्तै जुम्लाको उच्च हिमाली क्षेत्रमा एक फिट हिउँ परेको छ । हिउँ पर...

हुम्ला र जुम्लामा भारी हिमपात

जुम्ला/हुम्ला -  देशका अरु हिमाली क्षेत्रसँगै हुम्ला र जुम्लामा पनि हिमपात भएको छ । आइतबार बेलुकीदेखि हिमपात भएपछि जनजीवन कष्टकर भएको छ भने हवाई सेवा प्रभावित भएको छ । हुम्लाको सदरमुकाम सिमकोट र नाम्खा गाउँपालिकामा बाक्लो हिउँ परेको छ । हिमपातले उडान हुन नसकेपछि सिमकोटबाट नेपालगञ्ज र सुर्खेत जा...