बलात्कार सम्बन्धी कानून बनेपनि प्रभावकारी कार्यान्वयन हुन सकेन : सपना प्रधान मल्ल

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले नेपालमा बलात्कारसम्बन्धी कानून बनेपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभएको छ । महिला आयोगले बुधबार काठमाडौंमा गरेको अन्तक्रियामा न्यायाधीश मल्लले कानून निर्माण भएसँगै केही संरचना बनेपनि बलात्कारविरुद्धको कानूनी प्रक्रियका लागि पूर्ण नभएको बताउनुभयो । उहाँले हाम्रो परम्पर र मूल्य मान्यतामा परिवर्तन नआएसम्म पीडितले सहजै न्याय पाउने अवस्था नरहेको […]