काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेसन्सको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको कम्पनीले जनाएको छ । सन् १९९५ मा स्थापना भएको वर्ल्ड लिंकले हालै ग्राहक संख््यामा यो नयाँ उचाईं हासिल गरेको कम्पनीले उल्लेख गरेको छ । आजभन्दा २९ वर्षअघि कम्पनीका संस्थापक दिलीप अग्रवालले अमेरिकाबाट ल्याएको एउटा कम्प्युटर र ईमेल सर्भरबाट वर्ल्ड […]