बलात्कारपछि घाँटी रेटेर हत्या गर्ने एक युवक पक्राउ

बलात्कारपछि घाँटी रेटेर हत्या गर्ने एक युवक पक्राउ ओपेन्द्र बस्नेत 1 min ago 0 01/11/2018   तुलसीपुर । एक महिलालाई बलात्कारपछि महिलाको घाँटी रेटेर हत्या गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सारदा नगरपालिका –८ सिमखर्क निबासी ५० बर्षीया केवली नेपालीलाई बलात्कारपछि हत्या गरेको आरोपमा सोह…

सम्बन्धित सामग्री

हत्या गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं । मोरङको सुन्दरहरैचा नगरपालिका–३ स्थित लोचनीका विष्णु ऋषिदेवको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २३ वर्षीय पुजन राई छन् । ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।जेठ ७ मा ४० वर्षीय ऋषिदेवलाई उनले धारीलो हतियारले घाँटी रेटेर हत्या गरेको प्रहरी...