स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा चितवनको खैरहनी पहिलो

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) मा देशभरका पालिकामध्ये खैरहनी नगरपालिकाले उच्चतम अङ्क प्राप्त गरेको छ ।

सम्बन्धित सामग्री

वित्तीय सुशासन जोखिम मूल्यांकनमा रुरुक्षेत्र लुम्बिनीमै पहिलो

गुल्मीको रुरुक्षेत्र गाउँपालिका स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्यांकनमा लुम्बिनी प्रदेशमै उत्कृष्ट बनेको छ। पाँच वटा विषयमा केन्द्रित रहेका एक सय १८ सूचकका आधारमा स्थानीय तहको नतिजा सार्वजनिक गरिन्छ। यसको उदेश्य...

लुम्बिनी प्रथम बन्यो रुरुक्षेत्र गाउँपालिका

गुल्मीको रुरुक्षेत्र गाउँपालिका कार्यसम्पादनमा अब्बल बन्दै गएको छ । यस जिल्लाका दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तहमध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा ९३.२५ प्रतिशत अङ्क प्राप्त गरेको यस गाउँपालिका स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा हालसम्म लुम्बिनी प्रदेशमा पहिलो र देशभरमा चौथो भएको छ ।

वित्तीय सुशासनमा सर्केगार्ड उत्कृष्ट

सिमकोट – जिल्लाका सात वटा गाउँपालिकामध्ये सर्केगार्ड स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा सर्केगार्ड गाउँपालिका उत्कृष्ट भएको छ। निश्चित मापदण्डका आधारमा गरिएको मूल्यांकनमा सबैभन्दा बढी अंकभार प्राप्त गर्दै सर्केगार्ड गाउँपालिका उत्कृष्ट ठहरिएको हो। जिल्ला समन्वय समितिका अनुसार स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा सर्केगार्ड गाउँपालिकाले ९१ प्रतिशत अंकभार प्राप्त गर्दै जिल्ला कै उत्कृष्ट ठहरिएको छ […]

कार्यसम्पादनमा चौरजहारी जिल्लाकै उत्कृष्ट

रुकुमपश्चिमको चौरजहारी नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट भएको छ । जिल्लाका ६ वटा स्थानीय तह मध्य चौरजहारी नगरपालिका उत्कृष्ट भएको हो । स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा चौरजहारी नगरपालिकाले सबैभन्दा बढी नम्बर प्राप्त गरेको छ ।

कपुरकोट उत्कृष्ट

कर्णाली प्रदेशको कार्यसम्पादन मूल्याङ्कनमा कपुरकोट गाउँपालिका प्रथम भएको छ । स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा कपुरकोट गाउँपालिका कर्णाली प्रदेशमा प्रथम र नेपालमै दोस्रो भएको छ ।

वित्तीय सुशासन जोखिम मुल्यांकनमा मरिण पहिलो

सिन्धुली । जिल्लाको मरिण गाउँपालिका स्थानीय तहको वित्तीय सुशासन जोखिम मूल्यांकनमा देशभरमा पहिलो भएको छ । हालै सार्वजनिक भएको नतिजामा आर्थिक वर्ष २०७९÷०८० को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा मरिणले देश भरका ७५३ स्थानीय तह मध्येमा पहिलो स्थान हासिल गर्न सफल भएको हो । एक सय पूर्णाङ्कमा ९७ दशमलव ५ अंकका साथ वित्तिय सुशासन […] The post वित्तीय सुशासन जोखिम मुल्यांकनमा मरिण पहिलो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

स्थानीय तहमा कमजोर कार्यसम्पादन र मौलाउँदो भ्रष्टाचार

नेपालको संघीय संरचनाअनुसार तीन तहको सरकारमध्ये जनताको नजिकबाट सेवा प्रवाह गर्ने भूमिकामा स्थानीय तह महत्वपूर्ण छ । स्थानीय तहमा सुशासन कायम हुन नसकेमा जनताले अनावश्यक दुःख पाउने मात्र नभएर संघीयताप्रति नै वितृष्णा जाग्ने वास्तविकता हो । स्थानीय तहमा वित्तीय सुशासन कमजोर रहेको विभिन्न तथ्यांकले पुष्टि गरेको छ । राजनीतिक खिचातानी, पदाधिकारीहरूको मनोमानी, कर्मचारीहरूको समयमा पदपूर्तिमा […]

स्थानीय तहमा आवश्यकताभन्दा बढी दरबन्दी : मन्त्री श्रेष्ठ

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले स्थानीय तहले आवश्यकताभन्दा बढी दरबन्दी राखेको बताएका छन् । मन्त्रालयद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन विषयक दुईदिने कार्यशाला गोष्ठीको आज उद्घाटन गर्दै उनले बढी दरबन्दी कायम गर्दा वर्षौँसम्म स्थानीय तहलाई भार पर्ने बताएका हुन् ।मन्त्री श्रेष्ठले मुलुक निर्वाचनको सङ्घारमा गइरहेको बेला स्थानीय तहले वर्षौँसम्म भार पर्ने गरी कर्मचारीको दरबन्दी कायम गर्नुका साथै बजेट विनियोजन गरेक

अनुदान थपघट गर्ने अधिकार सरकारलाई

काठमाडौं, बैशाख ८ । सरकारले वित्तीय सुशासनका आधारमा स्थानीय तहमा जाने अनुदान थपघट गर्ने भएको छ । गाउँपालिका तथा नगरपालिकाहरूमा वित्तीय सुशासनका आधारमा अनुदान दिनेगरी सरकारले ‘वित्तीय सुशासन जोखिम मूल्यांकन कार्यविधि, २०७७’ ल्याएको छ । संघीय मामिला मन्त्रालयबाट स्वीकृत कार्यविधिमा वित्तीय सुशासन पालना गर्ने पालिकालाई उत्कृष्ट स्थानीय तह घोषणा गर्ने समेत उल्लेख छ । वित्तीय […]

वित्तीय सुशासन जोखिम मूल्याङ्कन : मेलम्ची प्रथम

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका प्रथम भएको छ । मेलम्चीले आर्थिक वर्ष २०७८÷७९ को प्रारम्भिक नतिजामा ८९ दशमलव पाँच प्रतिशत अङ्क प्राप्त गर्दै जिल्ला प्रथम भएको हो ।