नेपालमा सार्वजनिक सेवा प्रवाह र उत्पादनका क्षेत्रमा डिजिटल प्रयोग बढाउने भन्दै सरकारले अघि सारेको डिजिटल नेपाल फ्रेमवर्कको काम अपेक्षित रुपमा अघि बढ्न सकेको छैन । सरकारले तीन वर्षअघि डिजिटल नेपाल फ्रेमवर्क, २०७६ पारित गर्दै यसलाई रुपान्तरणकारी आयोजनाका रुपमा अघि सारेको थियो । तर, कोभिड महामारी तथा सरकार परिवर्तनजस्ता कारणले यो परियोजना अपेक्षित रुपमा अघि बढ्न […]