आर्यन र केकीकाे ‘तिमी छौ र मेरो मुटु चलेको’ सार्वजनिक

काठमाडौं- आर्यन सिग्देल र केकी अधिकारी अभिनित नयाँ गीत सार्वजनिक भएको छ। डा.कृष्णहरि बरालको शब्द, मञ्जिल राई र अनु चौधरीको स्वरमा ‘तिमी छौ र मेरो मुटु चलेको’ बोलको गीत सार्वजनिक भएको हो। मुन्दुम स्टूडियोले बनाएको गीतको भिडियोमा आर्यन र केकीको रोमान्स देखिन्छ। गीतमा रोमान्टिक स्वाद पस्कन खोजेको मञ्चिलले बताए। ‘गीत रोमान्टिक फ्लेवरमा बनेको छ। त्यसैले […]

सम्बन्धित सामग्री

'तिमी छौ र मेरो मुटु चलेको'मा आर्यन र केकी

आर्यन सिग्देल र केकी अधिकारी अभिनित 'तिमी छौ र मेरो मुटु चलेको'बोलको गीत सार्वजनिक भएको छ । कृष्णहरि बरालको शब्द, मञ्जिल राई र अनु चौधरीको स्वरमा यो गीत सार्वजनिक भएको हो ।

आर्यन र केकीको ‘तिमी छौ र मेरो छ मुटु चलेको’ सार्वजनिक (भिडिओ)

काठ्माडौं । नायक आर्यन सिग्देल र नायिका केकी अधिकारी अभिनित नयाँ गीत ‘तिमी छौ र मेरो छ मुटु चलेको’ सार्वजनिक भएको छ । डा.कृष्णहरि बरालको शब्द रहेको गीतमा मञ्जिल राई र अनु चौधरीले स्वर दिएका छन् । मुन्दुम स्टुडियोले बनाएको गीतको भिडियोमा आर्यन र केकीको रोमान्स देख्न सकिन्छ । ‘गीत रोमान्टिक फ्लेवरमा बनेको छ । […]

‘छौ कि दोधारमा’ सार्वजनिक

काठमाडौं, १० चैत्र । ‘छौ कि दोधारमा’ नामक आधुनिक गीत सार्वजनिक भएको छ। डा बिष्णु मुर्ती भट्टराईको शब्द र श्रीधर अधिकारीको संगीतमा रहेको गीतमा गायिका एलिना चौहान र स्वयं शब्द संकलक भट्टराईको स्वर रहेको छ। उक्त गीतको भिडियोमा पेशाले मुटु रोग विशेषज्ञ रहेका डा लक्ष्मण दुबे र रेडियोलोजिष्ट डा रिद्धी अधिकारीले अभिनय गरेको छन्। भिडियोको […]

गायनमा पूर्वका चम्किला तारा

कति रोएँ म तिम्रो लागिकति कराएँ तिम्रो लागि तर बुझेनौं धोकाको खेती गर्ने रैछौदिनदिनै मुटु साट्ने रैछौ तर भनेनौ यति सारो नि स्वार्थी भयौ तिमीअझै पनि यो मनमा छौ तिमी धोकेबाज हौ तिमी, धोकेबाज हौ तिमी धोकेबाज हौ तिमी, धोकेबाज हौ तिमी

कस्तो हतार ?

तिमी हतारमा रै’छौ  किन ?  अहिलेसम्म थाहा पाइनँ हिम्मत तिम्रो मानेँ मैले तर, बिदासम्म माग्न पाइनँ । जीवनमा तेज तिम्रो यी दिन  खोजेँ मैले जति  त्यसको चिम्टी मात्र दिन सक्ने अर्को तिमी पाइनँ । कति हतार ? कस्तो हतार ? अनि, किन हतार गर्यौ तिमीले अहिलेसम्म थाहा पाइनँ । कारणसम्म नखोलेर तिमी गयौ  एक्लै हैन साथै लग्यौ विश्वास मेरो लिई गयौ  मुटु मेरो । मेरो मात्र मेरो अफसोस तिमीसँग तर, बिदासम्म माग्न पाइनँ । (दिवंगत पितामा समर्पित)

हिंसामै किन लिप्त छौ मनुज हो ?

आयो चाड दसैँ, ‘दशा’ बनी सधैँ भित्रिन्छ यो लोकमा मान्छे मस्त हराउँदै छ मदमा, हामी महाशोकमा खुँडा हातमहाँ भिरेर कसरी हाँस्छौ, तिमी नाच्द छौ आफ्नै काल कुरेर त्रास–भयले हामी यहाँ बाँच्द छौँ । स्वेच्छाले किन चल्न मुस्किल सधैँ बस्छौ रुँदै जेलमै हाम्रै गर्दन मात्र हुन्छ किन हो तिम्रो कुनै खेलझैँ तिम्ले धार लगाउँदा मुटु यहाँ काँपेर...

कवितामा ओकलियो मजदुरका पीडा

मजदुर दिवसका दिन मंगलबार राजधानीमा छायाँछवी क्रियशनको आयोजना गरेको छायाँछवी काव्य सृङखलाको सातौं संस्करणमा सुदूरपश्चिमेली कवि हेमन्त विवशले गरिब, दुःखी र मजदुरका पिडा ओकलेर सुन्ने सबैको मन जितेका छन्। प्रश्न शीर्षक कविताबाट वाचन सुरु गरेका विवशले देशको खोजी, तम्रो राज्य, आँधीहुरी, कतारको रैबार, गोसाइँ तमिले कस्तो मुटु बोकेका छौ ?, घमन्ड, सुकुम्बासी सपना, हली लगायत…

पहिरोको डरले रातभर जाग्राम

वर्षा सुरु भएसँगै बैतडीको डिलाशैनी गाउँपालिका ६ बाङगाबगरका बासिन्दा रातभर जाग्राम बस्न बाध्य छन् ।  लगातारको वर्षाले माथिबाट पहिरो आउन शुरु भएपछि रातभर जाग्राम बस्न बाध्य भएकी मञ्जु दमाईले भनिन्, “कतिखेर घर पुररिने हो ठेगान छैन मुटु ढुकढुक गरिरहन्छ घर सार्नका लागि आफूहरुसँग अन्यत्र जमिन नभएकाले जोखिम मोलेरै बस्न बाध्य छौ । ”