ट्रली चढेर रुसी कुटनीतिज्ञहरुको समूहले उत्तरकोरिया छोड्यो

एजेन्सी । रुसी कूटनीतिज्ञहरुको एक समूहले आफ्नो परिवारसहित उत्तर कोरिया छोडेको छ । उत्तर कोरियाले कोरोना महामारीका कारण कडा प्रतिबन्ध लगाएलगत्तै रुसी कूटनीतिज्ञहरुको समूहले उत्तर कोरिया छोडेको हो । उनीहरु हातले ठेल्ने ट्रलीमा चढेर उत्तर कोरियाबाट बाहिरिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । उनीहरुले उक्त ट्रलीलाई एक...