४६ वर्षीय चेते कुलाल : १५ वर्षदेखि ओढारमै बास

जुम्ला । जुम्लाको अहिले तापक्रम माइनस ६ डिग्री छ । जस कारण जुम्लावासीलाई चिसोबाट कसरी जोगिने भन्ने चिन्ताले सताएको छ । तर, चन्दनननाथ नगरपालिका–१ स्थित कुलालवाडाका ४६ वर्षीय चेते कुलाल १५ वर्षदेखि ओढारमै बस्दै आएका छन् । घर नभएपछि उनी १५ वर्षदेखि ओढारमा बास बस्दै आएका छन् । उनीसँग सम्पत्तिको नाममा एउटा फाटेको कम्बल छ […] The post ४६ वर्षीय चेते कुलाल : १५ वर्षदेखि ओढारमै बास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

ओडारमा बस्दै आएका कुलाल मृत भेटिए

चन्दननाथ नगरपालिका–१ कुलालवाडास्थित ओडारमा १५ वर्षदेखि बस्दै आएका ४६ वर्षीय चेते कुलाल मृत भेटिएका छन् ।  टाउकोमा गम्भीर चोट लागेर रगत बगिरहेको र ओडारभन्दा धेरै परसम्म शव घिसारिएको अवस्थामा फेला परेकाले...