एमालेको निर्वाचन लक्षित जिल्ला कमिटी बैठक सुुरु

सिमकोट – नेकपा एमालेको पाँच जिल्ला कमिटीको बैठक सदरमुकाम सिमकोटमा सुुरु भएको छ। मंसिर ४ गतेको निर्वाचनका लागि उम्मेदवार र नेता जिल्लामा आइपुुगेपछि चुनावी रणनीति तयार गर्न बैठक सञ्चालन गरिएको हो। एमाले सचिव तीर्थराज बोहराले जिल्ला कमिटीको बैठक सुुरु भएको जानकारी दिए। यसअघि उम्मेदवारहरू जिल्लामा आउन नपाएपछि काठमाडौँबाटै मनोनयन दर्ता गराएका कारण पार्टीको बैठक बस्न […]

सम्बन्धित सामग्री

सरकारको एजेण्डा एमालेको विरोधमात्रै हो : ओली

८ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको मुख्य काम एमालेको विरोध गर्नु रहेको टिप्पणी गरेका छन् । मंगलबार पार्टी मुख्यालय च्यासलमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले सरकारले एमालेको विरोध गर्ने काममात्र गरेको जिकिर गरे । ‘यस गठबन्धनको एजेन्डा एउटा मात्रै हो–एमालेको विरोध, विकासको एजेण्डा छैन, सुशासनको एजेण्डा छैन […]

रविले मागे एमालेको साथ

काठमाडौं, १५ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमालेको साथ मागेका छन्। धान दिवस मनाउन चितवन जाने क्रममा लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चितवनमा माछा र केरा विदेशी आयात रोकेको भन्दै एमालेको साथ चाहिएको बताएका थिए। उनले भने, ‘आत्मनिर्भर चितवन सुरू भएको छ। माछा र केराचाहिँ विदेशको यहाँ ल्याउन पाइँदैन भनेर अभियान […]

सभामुख घिमिरेले त्यागे एमालेको सदस्यता

६ माघ, काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएपछि देबराज घिमिरेले नेकपा एमालेको पार्टी सदस्यता त्यागेका छन् । बिहीबार सत्ता गठबन्धनकातर्फबाट सभामुखमा निर्वाचित भएका घिमिरेले आज विज्ञप्ति जारी गर्दै आफै एमालेको सदस्यता त्यागेको जानकारी गराएका हुन् । यससँगै उनी एमालेको सबै जिम्मेवारीबाट अगल भएका छन् । घिमिरे नेकपा एमालेकातर्फबाट झापा-२ बाट प्रतिनिधि सभामा निर्वाचित भएका […]

एमालेको सिद्धान्तहीन महाधिवेशन

यति बेला एमालेको महाधिवेशन सम्पन्न भएको छ । सर्वविदित नै छ, यस अधिवेशनबारे समाजका सबै तहका जनताका प्रतिक्रियाहरू सार्वजनिक भइरहेका छन् । यी प्रतिक्रियाहरू सामाजिक सञ्जाल, पत्रपत्रिका र अरू सञ्चारका माध्यममा जताततै व्याप्त छन् । मूलभूत रूपमा एमालेको यो महाधिवेशनको मुख्य एजेन्डा भनेको केपी ओलीलाई सर्वसम्मत नेतृत्व सुम्पने भन्नेमा नै केन्द्रित छ । ओलीइतर समूहबाट […]

एमालेको निर्वाचन कार्यतालिका सार्वजनिक

एमालेको दशौँ महाधिवेशनको तेस्रो दिन निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । एमालेको केन्द्रीय निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको हो ।  आयोगले मतदाता नामावली पनि सार्वजनिक गरेको छ । सर्वसम्मत हुन नसके...

एमालेको महाधिवेशन ऐसिहासिक होस् : उपेन्द्र यादव

चितवन- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेको १०औँ महाधिवेशनको सफलताको शुभकामना दिएका छन् । चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले देश र जनताका लागि पनि एमालेको महाधिवेशन ऐतिहासिक होस् भनेर शुभकामना दिएका हुन् । राजनीतिक दल देश र जनताप्रति प्रतिबद्ध रहेका भन्दै उनले एमालेको आगामी नेतृत्वले देश र जनताको पक्षमा […]

यस्तो छ एमालेको दशौं राष्ट्रिय महाधिवेशनको कार्यतालिका

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिरको १० देखि १२ सम्म चितवनमा आयोजना हुन लागेको छ ।  एमालेको दशौं राष्ट्रिय महाधिवेशनको मुख्य काम भनेकै नेतृत्व चयन हो । एमालेको विचार नीतिको बारेमा बहस गर्नका लागि विधान महाधिवेशन गर्ने व्यवस्था गरेको छ ।  गत असोज १५ देखि १७ सम्म विधान महाधिवेशन गरेर एमालेले महाधिवेशनको वैचारिक र सैद्धान्तिक विषय टुङ्गो लगाइसकेको छ ।  तसर्थ, एमालेको दशौं राष्ट्रिय महाधिवेशन उद्घाटनपछि सोझै नेतृत्व चयनमा केन्द्रित हुने भएको छ ।  मंसिर १० गते चितवनको नारायणी क...

धुम्बाराहीमा राखियो एमालेको बोर्ड

२५ फागुन, काठमाडौं । सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएपछि धुम्बाराहीको केन्द्रीय मूख्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो । बिहानै बोर्ड फेरिएको छ । धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको छ । आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) […]